सौगातको स्वीकारोक्ति : फिल्म नाटकजस्ता भए, सन्तुलन मिलाउन जरुरी

काठमाडौं । समयको महत्व कति हुन्छ ? जीवनको यो बिन्दुमा आइपुगेपछि अभिनेता सौगात मल्ललाई बल्ल यो जवाफको महसुस हुँदैछ । किनभने वर्ष २०७९ मा मात्र मल्ल अभिनित आठ फिल्म प्रदर्शन हुँदैछन् । ‘कबड्डी ४’ ब्लकबस्टर बनेयता उनी आफैंले निर्माण गरेको फिल्म राधा भदौ १० गते प्रदर्शन हुँदैछ । त्यसको एकसाताअघि नै भदौ ३ गते ‘माइकल अधिकारी’ […]

सम्बन्धित सामग्री

निर्देशक बिडारीको गुनासो– हिन्दी फिल्मका कारण शो पाउन सकेनौ

सोमबार आयोजित प्रिमियरमा राम्रो प्रशंसा पाएको फिल्म ‘ऐना झ्यालको पुतली’ लाई हल पाउन सकस भएको छ । शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्मले मल्टिप्लेक्सले अझै शो पाउन नसकेको हो । जसको गुनासो निर्देशक सुजित बिडारीले सामाजिक सञ्जालमार्फत गरेका छन् ।सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बिडारीले फिल्मलाई दर्शकसम्म पुर्याउन कठिन भइरहेको बताएका छन् । ‘तपाई सबैले ‘ऐना झ्यालको पुतली’ प्रति देखाउनुभएको सद्भाव, अपनत्व र यो त मेरै कथा हो भनेर व्यक्त गरेको स्वीकारोक्ति, यी सबै कुराप्

प्रीति जिन्टालाई यी अभिनेताले चिनेनन्, सोसल मिडियामा माफी मागे

भारतीय फिल्म तथा टेलिभिजनका अभिनेता, निर्माता र निर्देशक अभिनेता सञ्जय खानले सोसल मिडियामा एउटा स्वीकारोक्ति गरेका छन् । उनी दुबईको फ्लाइटमा प्रीति जिन्टालाई चिन्न असफल भएका थिए । यसका लागि सञ्जयले ट्वीटरमा एउटा पोस्टमार्फत् प्रीतिसँग माफी मागे । सञ्जयले प्रीतिलाई त्यतिबेला चिन्न सकेनन् जब उनकी छोरीले प्रीतितर्फ इशारा गरिन् ।प्रीतिलाई फिल्ममा देखेका थिएःसञ्जय खानले आफ्नो ट्वीटर ह्यान्डलमा लेखे, ‘प्रिय प्रीति – एक सज्जनको रुपमा मैले माफी माग्नु आफ्नो कर्तव्य ठाने । जब मेरी