गीत सार्वजनिक गर्दै सुनिलले भने- अनमोल छोराजस्तै, भुवनले विवाद मिलाउन सघाए

काठमाडौं । फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’को नयाँ गीत ‘झिझिया’ मंगलबार सार्वजनिक गरियो । उक्त समारोहमा निर्माता सुनिलकुमार थापाले सुरुमै प्रश्नको सामना गर्नुपर्‍यो- अनमोल केसीलाई फिल्ममा नलिएकाले कतै भुवन केसीले सेन्सर सिफारिस रोकेका त होइनन् ? ‘एक भगवत् र एक गीता (सामाजिक कथा)का निर्माता थापाको जवाफ थियो, ‘अनमोल मेरो परिवारको सदस्य हो […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका नेताहरुले विरोध गरेको गीतमा बाबुरामको किन समर्थन?

काठमाडौँ– गायक तथा कलाकार प्रकाश सपुतको ‘पीर’ गीत सार्वजनिक भएपछि जनयुद्ध लडेका महिलाहरुको अपमान गरिएको भन्दै विवाद भइरहेको समयमा पूर्व माओवादी नेता, हाल जसपाका संघिय परिषद् अध्यक्ष रहेका डा.बाबुराम भट्टराईले गीतको समर्थन गरेका छन्। गीतको भिडियोलाई लिएर विवाद भइरहँदा गीतको समर्थनमा धेरै ओटा ट्विट गरेका छन्। गीत माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुखमा आधारित […]

लाइभ लोकदोहोरीमा पुराना भाका प्रयोग : ‘बाघको छालामा स्यालको रजाइँ’

गायिका अञ्जु पन्तको स्वर रहेको चर्चित गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ केही समय अगाडि नयाँ भर्सनमा सार्वजनिक भयो । गीतका सर्जक विपिन किरणले गीतलाई नयाँ भर्सनका रुपमा पुरानै एरेन्जमा अहिलेकी गायिका रचना रिमालको स्वरमा ल्याएका थिए । गीत सार्वजनिक गर्दा भने विपिनले ओरजिनल गायिका पन्तको नाम राख्न भुले, यसले ठूलै विवाद चर्कियो । गायिका पन्तले सो बिषयमा आपत्ति जनाइन्, जो स्वाभाविक पनि थियो । यस बिषयमा गायकदेखि गीतसंगीत उत्पादन गर्ने कम्पनी सम्मले आ–आफ्नो अभिव्यक्ति दिए । विवादल

‘न विर्से तिमीलाई’को नयाँ भर्सनबारे अञ्जु भन्छिन्–‘दुःख लागेको छ’

गीतकार विपिन किरणले एक दशक अगाडिको सुपरहिट गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’लाई फेरि गायिका रचना रिमालको स्वरमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरे । गीत सार्वजनिक भएसँगै विपिन र रचना विवादमा तानिएका छन् । गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीतमा तयार भएको यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो […]

दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द

१४ माघ, काठमाडौं । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् । उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही […]

‘छाउपडी’ शब्द समावेश गीत सार्वजनिक हुनु अगाडि नै विवादमा

काठमाडौं । गायिका सोफिया थापाको गीत रिलिज हुनु अगाडि नै विवादमा तानिएको छ । पश्चिम नेपालमा रहेको छाउपडी प्रथाको विषयलाई केन्द्रमा राखेर लेखिएको गीत रेकर्ड गराउनेबित्तिकै विवादमा तानिएको हो । सोफियाले महिनावारीका विषयमा तयार गरिएको गीत रेकर्ड गराएको भन्दै गीतकारले उक्त गीतको शब्द सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि विवाद सुरु भएको हो । गीतले...

फेरिएकी हुन् ज्योती मगर ?

ज्योती मगर । नेपाली लोकदोहोरी गीतमा उत्तेजक प्रस्तुतिका कारण विवाद र चर्चामा रहने एक गायिका । ज्योती मगर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले वुझ्थे र आज पनि वुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतीको गायकीको भन्दा उनको हाउभाउ र पहिरनको चर्चा बढी हुने […]

दुर्गेश गीत विवाद : म्युजिक भिडियोदेखि सबै बहिष्कार गर्ने प्रतिष्ठानको तयारी

नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई संस्थागत बहिष्कार गर्ने भएको छ । थापाले केहीदिन अगाडि ल्याएको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ तीजको मर्म विपरित रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको ठहर गर्दै प्रतिष्ठानले सो कदम उठाउन लागेको हो ।केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको प्रतिष्ठानले दुर्गेशलाई गीतको बिषयमा आधिकारिक पत्र काट्दै सच्याउन समेत अनुरोध गरेको थियो । प्रतिष्ठानको अनुरोध अटेर गर्दै दुर्गेशले गीत सार्वजनिक ग

नेपाली सेलिब्रेटीका विवाद र चर्चा

काठमाडौं, पुस १० – सिनेमा ‘रोमियो एण्ड मुना’ को ‘स्याण्डविच मी’ बोलको  गीत सार्वजनिक कार्यक्रममा अभिनेता विनय श्रेष...