राप्रपाबाट वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरी उम्मेदवार

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पत्रकार तथा लेखक गिरीश गिरीलाई वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ। लामो समयसम्म पत्रकारिता गरेका पत्रकार गिरीलाई राप्रपाले मेयरको टिकट दिएको हो। पत्रकार गिरीले आफू उम्मेदवारी दर्ताका लागि आइतबार वीरगञ्ज जान लागेको जानकारी दिए। उनले कान्तिपुर दैनिक, नागरिक दैनिक, सेतोपाटी र देशसञ्चार अनलाइनमा काम गरेका छन्। उनका दुई वटा […]

सम्बन्धित सामग्री

वीरगञ्जको मेयरमा जसपाका सिंह निर्वाचित

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी विजयी भएको छ। महानगरको मेयरमा जसपाका उमेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत ल्याएका छन्। मेयरमा सिंहले सरावगीलाई २२ हजार ५४४ मत अन्तरले पराजित गरेका […]

क्षीरेश्वरनाथ नगरपालिका  मेयरमा नेकपा एमाले र उप मेयरमा कांग्रेस विजयी

धनुषा : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका  मेयरमा नेकपा एमालेका सुखदेव यादव र उपमेयरमा  नेपाली कांग्रेसकी रचना श्रेष्ठ माथेमा निर्वाचित  भएकी छन्। मेयरमा निर्वाचित यादवले ७ हजार ९ सय १३ मत ल्याउँदा योगेन्द्र पजियारले ७ हजार ३ सय मतका साथ   प्राप्त गरेका छन्। निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई ६ सय १३ मतको अन्तरले पराजित गर्दै यादव मेयरमा विजयी भएका हुन्।  मेयरमा नेकपा एमालेले जितेको  नगरपालिकामा उप मेयरमा कांग्रेसकी

काभ्रेको नमोवुद्ध नगरपालिकाको मेयरमा कांग्रेस र उप–मेयरमा माओवादी केन्द्र विजयी

काभ्रे । नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कुन्साङ लामा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतले पराजित गर्दै लामा मेयरमा निर्वाचित हुनुभएको हो । लामाले ११ हजार २११ मत प्राप्त गर्दा भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गर्नुुभएको छ । यसैगरी, उप–मेयरमा भने नेकपा माओवादी केन्द्रका रत्नबहादुर […]

गोरखा नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा कांग्रेस विजयी

गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा कांग्रेसकी मसलीमाया थोकर विजयी भएका हुन् ।  अध्यक्ष रानाले ८...

ढोरपाटनको मेयरमा एमाले  र उपमेयरमा कांग्रेस विजयी

३ जेठ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन् । ५७३५ मतका साथ नेपाली पुन: मेयरमा दोहोरिएका हुन् । उघिल्लो पटक पनि उनी मेयरमा निर्वाचित भएका थिए । नेपालीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५१३५ मत ल्याए । उपमेयरमा भने नेपाली कांग्रेसका धनबहादुर कायत ५६५० मतका साथ विजयी भएका […]

विराटनगरको मेयरमा काँग्रेसको अग्रता

विराटनगर महानगरपालिकाको मेयरमा ५ दलीय गठबन्धनतर्फका उमेदवार नागेश कोइरालाले सुरुवादी अग्रता लिएका छन्।...

गोरखा नगरपालिका मेयरमा कांग्रेसको अग्रता

गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले मेयरमा १ हजार ५६ मतल्याएको छ भने उप मेयरमा १ हजार ८० मतप्राप्त गरेको छ।...

विराटनगरको मेयरमा कांग्रेसको अग्रता

विराटनगर महानगरपालिकाको मेयरमा ५ दलीय गठबन्धनतर्फका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।...

भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी

स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मेयरमा ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयन दर्ताको समयभित्र मेयरमा ३० र उप मेयरमा १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका डेस्क अधिकृत पुजन थपलियाका अनुसार भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदी, नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल (सत्तारुढ गठबन्धनको साझा उम्मेदवार)ले उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै, लोसपाबाट गणेश गिरी, विवेकशील साझाबाट प्रवीण काफ्ले, जनमोर्चाबाट भक्तिराम शर्मा

इरानको राष्ट्रपतिका पूर्वउम्मेदवार बने तेहरानको मेयरमा

विगतमा इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका एक नेता इरानकै एउटा सहरको मेयरमा निर्वाचित भएका छन् ।     इरानको प्रतिनिधिसभाको सांसदसमेत भइसकेएका एलिरेज जाकिनी इरानको राजधानी तेहरान सहरको मेयरमा निर्वाचित भएका हुन् । उनी मेयरमा निर्वाचित भएको आइतबार घोषणा गरिएको छ । उनले आफ्नो नगरमा रहेका लागुऔषध दुव्र्यसनी, बाल मजदुरी, मगन्तेलगायतका समस्या समाधान गर्ने अठोट गरेका छन् ।       लामो समयदेखि राजनीतिमा सक्रिय जाकानीले सन् २०१३, २०१७ र २०२१ मा राष्ट्रपतिका लागि उम्मेद...