काभ्रेको नमोवुद्ध नगरपालिकाको मेयरमा कांग्रेस र उप–मेयरमा माओवादी केन्द्र विजयी

काभ्रे । नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कुन्साङ लामा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतले पराजित गर्दै लामा मेयरमा निर्वाचित हुनुभएको हो । लामाले ११ हजार २११ मत प्राप्त गर्दा भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गर्नुुभएको छ । यसैगरी, उप–मेयरमा भने नेकपा माओवादी केन्द्रका रत्नबहादुर […]