धनुषा : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका मेयरमा नेकपा एमालेका सुखदेव यादव र उपमेयरमा नेपाली कांग्रेसकी रचना श्रेष्ठ माथेमा निर्वाचित भएकी छन्। मेयरमा निर्वाचित यादवले ७ हजार ९ सय १३ मत ल्याउँदा योगेन्द्र पजियारले ७ हजार ३ सय मतका साथ प्राप्त गरेका छन्। निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई ६ सय १३ मतको अन्तरले पराजित गर्दै यादव मेयरमा विजयी भएका हुन्। मेयरमा नेकपा एमालेले जितेको नगरपालिकामा उप मेयरमा कांग्रेसकी