ढोरपाटनको मेयरमा एमाले  र उपमेयरमा कांग्रेस विजयी

३ जेठ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन् । ५७३५ मतका साथ नेपाली पुन: मेयरमा दोहोरिएका हुन् । उघिल्लो पटक पनि उनी मेयरमा निर्वाचित भएका थिए । नेपालीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५१३५ मत ल्याए । उपमेयरमा भने नेपाली कांग्रेसका धनबहादुर कायत ५६५० मतका साथ विजयी भएका […]

सम्बन्धित सामग्री

ललितपुरका ९ : ५ मा एमाले, ३ मा कांग्रेस विजयी

ललितपुर– ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र छ । हालै सम्पन्न निर्वाचनमा पाँचवटा क्षेत्रमा एमाले, तीनवटामा कांग्रेस र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक/एक क्षेत्रमा जित हासिल गरेको छ । […]

एमाले मेयरका उम्‍मेदवार कृष्ण थापाको वडामा कांग्रेस विजयी

नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

एमाले उपाध्यक्ष पौडेलको वडामा कांग्रेस विजयी

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ मा नेपाली कांग्रेस विजयी भएको छ। यस वडाको अध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी १ हजार ५ सय ३९ मत ल्याएर विजयी...

सिरहाको धनगढीमाई नगर प्रमुखमा एमाले र उप प्रमुखमा कांग्रेस विजयी

सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा  कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा एमालेका शिवशंकर महतोले ७ हजार ५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्प्रधी कांग्रेका रामचन्द्र...

वालिङको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

४ जेठ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका कृष्ण खाँण र उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएका हुन् । एमालेका कृष्ण खाँणले नेपाली निवर्तमान मेयरसमेत रहेका कांग्रेसका दिलीपप्रताप खाँणलाई २१८० मतान्तरले पराजित गरेका हुन् । कृष्ण खाँणले १३ हजार ७७६ मत ल्याउँदा […]

म्याग्दीको मंगला र मालिकामा एमाले, रघुगंगामा कांग्रेस विजयी

म्याग्दी -६ स्थानीय तह रहेको म्याग्दीमा मालिका, रघुगंगा र मंगलाको मतगणना सम्पन्न भएको छ । मालिका र मंगलाको अध्यक्ष र उपाध्यक्ष्मा नेकपा एमाले विजयी भएको छ भने रघुगंगा नेपाली कांग्रेस विजयी भएको छ ।मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले ३ हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुनले ३ हजार १६७ मत ल्याएर विजयी […]

म्याग्दीको मंगला र मालिकामा एमाले, रघुगंगामा कांग्रेस विजयी

म्याग्दी-६ स्थानीय तह रहेको म्याग्दीमा मालिका, रघुगंगा र मंगलाको मतगणना सम्पन्न भएको छ । मालिका र मंगलाको अध्यक्ष र उपाध्यक्ष्मा नेकपा एमाले विजयी भएको छ भने रघुगंगा नेपाली कांग्रेस विजयी भएको छ ।मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुनले तीन हजार १ सय ६७ मत ल्याएर […]

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्

सल्यानको त्रिवेणीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

२ जेठ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मतका साथ विजयी भएका हुन् । उनले एकीकृत समाजवादीका डिल्लीबहादुर केसीलाई पराजित गर्दै विजयी भए । केसीले २०१७ मत पाए । त्रिवेणीमा एमाले भने तेस्रो भएको छ । एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्रसिंह खड्काले १७९६ मत ल्याए । उपाध्यक्षमा […]

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौ वटा पालिका रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयी सुरुवात गरेको हो । उक्त पालिकामा शुक्रबार रातिदेखि सुरु गरिएको मत गणना कार्य आज आइतबार बिहान सम्पन्न भएको निर्वाचान अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नु भएका भैरवबहादुर साउदले दुई हजार तीन सय ४३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले...