वीरगञ्जको मेयरमा जसपाका सिंह निर्वाचित

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी विजयी भएको छ। महानगरको मेयरमा जसपाका उमेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत ल्याएका छन्। मेयरमा सिंहले सरावगीलाई २२ हजार ५४४ मत अन्तरले पराजित गरेका […]

सम्बन्धित सामग्री

धनुषा-१ मा माओवादीका मात्रिका यादव पराजित, जसपाका दीपक कार्की निर्वाचित

काठमाडौं, १० मंसिर । धनुषा-१ बाट प्रतिनिधिसभाका लागि जसपाका दीपक कार्की निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका मात्रिका प्रसाद यादवलाई पराजित गरेका हुन् । निर्वाचित कार्की र पराजित यादवबीच ५९४८ को मतान्तर छ । कार्कीले २७४३१ मत ल्याउँदा यादवले २१४८३ मत ल्याएका छन् । यो जितसँगै कार्कीले यादवसँग ०७४ को हारको बदला लिएका छन् […]

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

१० मंसिर, काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद […]

सिरहा २ मा जसपाका राजकिशोर यादव निर्वाचित, हारिन् चित्रलेखा

कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जसपाका यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सिरहा ४ मा जसपाका विरेन्द्र महतो विजयी

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा जसपाका विरेन्द्र महतो प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।...

सिरहा १ (ख) मा जसपाका गुप्ता निर्वाचित

सिरहा १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार गुप्ता (राजु) तीन हजार छ मतान्तरले निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार मत गणनाको अन्तिम परिणामअनुसार जसपाका गुप्ता...

सिरहा-४ बाट जसपाका बिरेन्द्र महतो निर्वाचित

९ मंसिर, सिरहा । सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् । जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्‍याए । यस्तै एकीकृत समाजवादी […]

सप्तरी १ मा जसपाका नवलकिशोर विजयी

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट जसपाका नवलकिशोर साह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।...

धनुषा २ (ख) मा जसपाका रामअशिष यादव निर्वाचित

धनुषा - धनुषा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट जनता समाजवादी पार्टी जसपाका रामअशिष यादव निर्वाचित हुनुभएकाे छ।  यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित हुनुभएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामकुमार यादवले ९ हजार ५ सय ६६ मत पाउनु भएकाे छ भने एमालेका सञ्जीव कुमार सुरजले ९ हजार २ सय ४ मत प्राप्त गर्नु भएकाे छ। विजयी भएका यादव नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष हुनुका साथै यसअघि पनि प्रदेश सांसद हुनुभएकाे थियाे ।

पर्सा १ बाट जसपाका प्रदीप यादव निर्वाचित

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा जसपाका प्रदिप यादव निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीलाई पछि पार्दै यादव निर्वाचित भएका हुन् ।

नेपालगन्जको मेयरमा कांग्रेसका प्रशान्त निर्वाचित, उपमेयरमा जसपाका कमरुद्दीन

काठमाडौं : बाँकेको नेपालगन्जमा कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्। उनले २३ हजार ४६० मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६६५ मत पाए। उपप्रमुखमा जसपाका कमरुद्दीन राई निर्वाचित भएका छन्। उनले १७ हजार ९५० मत पाउँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत पाइन्। यहाँ…