सीमा विवादको अर्थपूर्ण समयमा नवनियुक्त राजदूतको चीन जाने तयारी
परराष्ट्र मामिला विज्ञहरूले भारतले लिपुलेकमा चीनको मानसरोवर पुग्ने बाटो निर्माण गरेको अवस्थामा दुवै देशमा कूटनीतिक सक्रियता बढाउनुपर्ने अवस्थामा नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेको बेइजिङ यात्रा अर्थपूर्ण रूपमा हेरिनुपर्ने बताएका छन्।
दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयकाे नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेकाे छ ।
गएकाे शनिवार दार्चुलाका प्रहरी प्रमुख एवम् (डीएसपी) पाण्डेयको नेतृत्वमा नेपाल–चीन सीमा स्तम्भ नम्बर १ मा प्रहरी टोली पुगेर फर्किएको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयाे ।
यसअघि गएकाे जेठ २१ गते सीमा क्षेत्रकाे वस्तुस्थिति बुझ्न १ नम्बर पिल्लर पुगेको नेपाल प्रहरी पुनः...
आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमनत भएका हुन् । […]
चीन र भुटानबीच सीमा विवाद सुल्झाउन छलफल अघि बढाउन ‘सकारात्मक सहमति’ भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तीन चरणको रोडम्यापमा भएको सहमतिलाई लागु गर्ने दिशामा कदम अगाडि बढाइनेछ ।
चीन–भुटान सीमा विवादमाथि ११
बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)
काठमाडाैँ । नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्निच्यूडको भूकम्प गएको बताउनुभयाे । उहाँका अनुसार सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हाे भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस […]
चीनका रक्षा मन्त्री वेइ फेङ्गले चीन र भारत सीमा विवादमा चीन जिम्मेवार नरहेको बताएका छन्। आइतबार सिंगापुरमा भएको इन्टरनेशनल इस्टिच्यूट फर स्ट्राटेजिक स्टडीजको १९ औँ सांग्रीला संवादमा उनले चीन र भारत छिमेकी राष्ट्र भएको र असल सम्बन्ध कायम राख्नु दुवै देशको हितमा रहेकोले चीन सक्रिय रुपमा प्रयासरत भएको बताएका छन्। चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले […]
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीन सीमा विवादमुक्त भएको बताएकी छन्। दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन्।'आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छु', उनले मंगलबार
हुम्ला – हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली शनिबार हुम्ला आइपुगेको छ। गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्यको अध्ययन टोली हुम्ला आइपुगेको हो। सिमकोट पुगेको टोलीले शनिबार नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने कार्यक्रम रहेको छ। शनिबार सिमकोट नै बस्ने टोली आइतबार लाप्चातर्फ लाग्ने […]