रोपो सुक्यो, खेतमा धाँजा

लुम्बिनी प्रदेशअन्तर्गत धान उत्पादन हुने तराईका जिल्लामा अहिले खेत बाँझै छन् । लामो सुक्खाले रोपो सुकेको छ । पानी अभावमा खेतमा धाँजा फाटेका छन् । जमिनमुनिको पानी तानेर फाटफुट रोपाइँ गरिएको छ । धेरै जमिनमा अहिले फुंग धूलो उड्छ । किसान बाँझो खेत हेरेर टोलाउन बाध्य छन् । रासायनिक मल अभावले पिरोलिएका किसानलाई वर्षा नहुँदा झन् मर्का परेको छ । प्रकृति अनुकूल नभएपछि किसान आफ्नै भाग्यलाई धिक्कार्न बाध्य छन् ।

सम्बन्धित सामग्री

एमालेभित्र ठूलो धाँजा परेको छ, नेता कार्यकर्ताको विशाल पंक्ति हैरान छ : प्रचण्ड

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र ठूलो धाँजा परेको टिप्पणी गरेका छन् । बिहीबार कर्णालीको सुखेर्तमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेमा नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएर विस्फोटको स्थितिमा पुगेको बताएका हुन् । ‘नाम लिएर धेरै भन्दिनँ, आफूलाई धेरै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ । […]

खडेरीले आँगनका चापाकल सुके, खेतमा धाँजा फाटे

खडेरीसँगै बढेको तापक्रमले तराई–मधेस क्षेत्रमा पानीका स्रोत सुक्न थालेका छन् । यसबाट खानेपानीको संकट बढेको मात्र होइन, खेतमा मकै, चैतेधान, तरकारीलगायतका अन्नबाली सुकेका छन् भने असारेधानका लागि तयार गरिएका ब्याडको गरामा धाँजा...

जमिनमा धाँजा फाट्दा पर्वतका ६ परिवार विस्थापित, बस्ती नै जोखिममा

पर्वत : जमिनमा धाँजा फाटेर लगातार लच्किँदै जान थालेपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडा स्थित चोराय गाउँका ६ परिवार विस्थापित भएका छन्। गाउँभन्दा केही तल रहेको पाखोगत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकोमा य वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो।पहिरोको नजिकै रहेका कारण घर जति बेला पनि पहिरोमा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँ भन्दा केही म

पानीकाे अभावमा बाँझै छन् खेत, राेपेका गहरामा धाँजा

दाङ – धान रोपेको गहरामा पानी छैन्। पानी नपर्दा रोपाइँ भएको गहरामा धाँजा फाटेको छ। यसरी धाँजा फाट्दा लमही नगरपालिका-५ निवासी किसान कालिप्रसाद चौधरी चिन्तित छन्। वर्षभरी खाने अन्न भित्र्याउन गरिएको खेतीलाई पानीले साथ दिएको छैन्। करिब १७ कट्ठामा धान रोपाई गरेका कालिप्रसादका अनुसार साउन महिनामा पानी नपरे धान उब्जनी हुँदैन।‘पानी पर्दैन्। बल्ल तल्ल रोपाइँ […]

वर्षा नहुँदा खेतमा धाँजा

असार महिना सकिनै लाग्दा पनि पर्याप्त वर्षा नहुँदा खेतमा लगाइएको ब्याड सुक्नुका साथै खेतमा धाँजा पर्न थालेको छ । बर्दियामा करिब ७५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा कतिपय खेतमा धाँजा पर्न थालेको हो ।

मदन भण्डारी लोकमार्गको उदयपुर-सिन्धुली खण्ड धाँजा भएर भत्किँदै

सरकारको लगानीमा निर्माणाधीन रहेको धरान–चतरा–उदयपुर–सिन्धुली–हेटौंडा जोड्ने सडकको उदयपुर–सिन्धुली खण्ड जोखिमपूर्ण बन्दै गएको छ । निर्माण सम्पन्न हुँदै गरेको मदन भण्डारी लोकमार्ग नामले परिचित  उदयपुर–सिन्धुली खण्ड धाँजा  भएर फाट्न थालेपछि जोखिमपूर्ण...

एमसीसीले माओवादी र नेकपा एसमा धाँजा फाट्यो

काठमाडौं, ८ फागुन । एमसीसी टेबल गर्ने विषयले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमा धाँजा फाटेको छ । जनमोर्चा नेपाल सत्ता गठबन्धनबाट अलग हुने अवस्थामा पुगिसकेको छ । नेकपा माओवादी केन्द्रमा प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच एमसीसीले मतभेद बढेको छ । श्रेष्ठ एमसीसी टेबल गर्ने विपक्षमा उभिएका छन् । उनी आज बसेको सत्ता गठबन्धनको […]

धाँजा फाटेको मदन भण्डारी सडक मर्मतमा ढिलाइ

उनीहरुका अनुसार खोला किनारबाट जग खनेर बनाइएको सडक सामान्य चर्कनेदेखि ६ इन्चसम्मको धाँजा फाटेर जोखिमयुक्त बनेको छ। तर, मर्मत गर्नुको साटो धाजा फाटेको ठाउँमा माटो थुपारेर यात्रुको आँखा छल्ने काम भएको छ।...

कांग्रेसमा वडासम्मै धाँजा

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीमा गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर उनको साढे पाँच वर्षे कार्यकालमा कांग्रेसमा गुट–उपगुटको परम्परा झनै झांगिएको छ। त्यसको असर यति बेला वडा तहसम्म देखिएको छ। १४औं महाधिवेशनअन्तर्गत भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा केन्द्रमा क्रियाशील गुटको प्रत्यक्ष प्रभाव देखिएको छ। […]

जसपाभित्र धाँजा बढ्यो, विभाजन रोक्न कठिन

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी निर्माण आकस्मिक घटनाको उपज हो । उपेन्द्र यादव नेतृत्व्को तत्कालीन समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेपछि जोगाउन राष्ट्रिय जनता पार्टीसँग रातारात एकीकरण गरी जसपा निर्माण भएको हो । उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई समाजवादी पार्टीको एकता बचाउन निकै हम्मे परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश […]