काठमाडौं, ८ फागुन । एमसीसी टेबल गर्ने विषयले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमा धाँजा फाटेको छ । जनमोर्चा नेपाल सत्ता गठबन्धनबाट अलग हुने अवस्थामा पुगिसकेको छ । नेकपा माओवादी केन्द्रमा प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच एमसीसीले मतभेद बढेको छ । श्रेष्ठ एमसीसी टेबल गर्ने विपक्षमा उभिएका छन् । उनी आज बसेको सत्ता गठबन्धनको […]