सुदूरपश्चिम प्रदेशः १३ सांसदले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत

सुदूरपश्चिम प्रदेश सभाका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन्।...

सम्बन्धित सामग्री

एक संघीय सांसदसहित एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य फर्किए एमालेमा

कैलाली : नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका नेताहरू नेकपा (एमाले)मै फर्किएका छन्। बुधवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको एमाले कञ्चनपुरको पार्टी प्रवेश कार्यक्रममा यसअघि एमाले छोडेर समाजवादी रोजेका नेताहरू पुनः पुरानै पार्टीमा फर्किएका हुन्। एमाले विभाजनपछि एकीकृत समाजवादीमा खुलेकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरू तारा लामा तामाङ र कुरवीर चौधरी,…

सुदूरपश्चिममा एकीकृत समाजवादीमा धक्का, पूर्वमन्त्रीसहित ३ नेता एमाले फर्कंदै

धनगढी : नेकपा (एकीकृत समाजवादी)को पार्टी पुनर्गठन दिवस आज मनाइरहेको छ। माधव कुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीले देशभर पुनर्गठन दिवस मनाइरहेको हो। तर, एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका सुदूरपश्चिमका ३ नेताले एमालेमै फर्कने तयारी गरेका छन्। पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेका हुन्। उनीहरु केही दिनमै एमालेमा फर्किन लागेको स्रोतल

एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

धनगढी– नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल समाजवादीको आज बसेको बैठकले दीर्घ सोडारीलाई दलको नेता चयन गरेको हो। बैठकले सोडारीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो। एमालेबाट विभाजन भइ गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १४ जना सांसद छन्।

माधव नेपाललाई साढे २३ प्रतिशत सांसदको साथ

एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपाललाई संघीय संसद्को तुलनामा प्रदेशमा बढी सांसदले साथ दिएका छन् । संघीय संसद्मा २० प्रतिशत पनि पु¥याउन नसकेका पूर्वप्रधानमन्त्री नेपालले प्रदेशमा भने साढे २३ प्रतिशत सांसदको साथ पाएका छन् । सुदूरपश्चिम प्रदेशमा त उनी नेतृत्वको एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ । एमालेले सातवटै प्रदेशमा गरेर २ सय ३२ प्रदेश सभा सदस्यमा जित हासिल गरेको थियो । जसमध्ये ५४ जना एमाले छाडेर एकीकृत समाजवादीमा आएका छन् । एमाले सचिव एवं पूर्वमुख्...

सुदूरपश्चिमका आठमध्ये सात समानुपातिक सांसद एकीकृत समाजवादीमा

सुदूरपश्चिम प्रदेशमा एमालेबाट निर्वाचित सात समानुपातिक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

सुदूरपश्चिम - थप तीन एमाले प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेश सभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा आज सनाखत गराएका छन् । एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहनुभएका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउनुभएको हो ।सोडारी र तामाङ क्रमशः नेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष हुनुहुन्थ्यो । योसँगै नेकपा एकीकृ...

सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका

सुदूरपश्चिमका १० प्रदेश सांसदले एमाले छाडेर एकीकृत समाजवादी दल रोजे

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । १० जनाले आज मङ्गलवार निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा गएर सनाखत गरेको र तीन जनाले आजको कार्यालय समय सकिएका कारण सनाखत गर्न नपाएका प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले उज्यालोलाई जानकारी दिनुभयो । तीन जना कञ्चनपुरबाट आउने क्रममा साढे चार बजिसकेकाले उनीहरूले भोलि सनाखत गर्ने कामीले बताउनुभयो । सुदूरपश्चिममा एमालेका सभामुखबाहेक २४ जना सांसद रहेकामा १३ जना एकीकृत समाजवादीमा प्रवेश गरेप...

कित्ता क्लियर गर्दै नेताहरू, ६ सांसद र ५ केन्द्रीय सदस्य समाजवादीमा लागे

धनगढी : नेकपा एमालेमा आएको विभाजनसँगै नेता तथा कार्यकर्ताले कित्ता क्लियर गर्न थालेका छन्। एमाले छाडेर माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि नेताहरूले कित्ता क्लियर गर्न थालेका हुन्।विभाजनपछि सुदूरपश्चिमका अधिकांश नेताहरू एमालेमा रहँदा केही एकीकृत समाजवादीमा खुलेका छन्। सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्य र ६ सांसदले एमाले छोडेका छन्। ती मध्ये दुई केन्द्रीय सदस्य संघीय सांसदसमेत छन्।सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए। जसमा गरिमा शाह (कैलाली), र