रुकुम पश्चिमको चौरजहारीमा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले कार्यालय स्थापना भएको तीन वर्षपछिबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापना गरेको तीन वर्षसम्म पनि बजेट तथा कर्मचरीको व्यवस्था नहुँदा उद्घाटन गरिएको बोर्डबाहेकको अन्य सेवा प्रवाह हुन सकेको थिए । कार्यालय स्थापना भएको लामो समयसम्म पनि सेवा सुचारु नभएपछि नागरिकस्तरबाट पनि आलोचना भएको थियो । […]