कोरोना भाइरस संक्रमण महामारीबाट जोगिन भारतले भ्याक्सिन अर्थात खोप वितरणको योजना सार्वजनिक गरेको छ।
खोपको ट्रायल चलिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोभिड भ्याक्सिन उपलब्ध हुने वितिकै हरेक नागरिकले पाउने बताएका छन्। कोही पनि वञ्चित नहुने उनको भनाई छ।
‘म देशलाई आश्वस्त गर्न चाहन्छु कि देशमा भ्याक्सिन उपलब्ध हुने