पोर्चुगल । फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला स्वास्थ्यकर्मीको पोर्चुगलमा मृत्यु भएको छ।४१ वर्षीया महिला स्वास्थ्यकर्मीको भ्याक्सिन लगाएको दुई दिनपछि मृत्यु भएको हो। पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनिया एकेवेडोको फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घन्टापछि नयाँ वर्षको दिन अचानक निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोनिया असेवेदो क्यान्सर अस्पतालमा काम गर्थिन्। उनी दुई बच्चाकी आमा...
The post फाइजरको कोरोना भ्याक्सिन लगाएकी महिला स्वास्थ्यकर्मीको मृत्यु appeared first on Purbeli News.