रामकुमारी झाँक्रीलाई कारबाही गर्ने माधव नेपालको तयारी

काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको विधानविपरित झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको पार्टीनिकट उच्च स्रोतले जनाएको छ । पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरुसँग पानी बाराबारको सम्बन्ध छ । कतिपयले भने उनी अब एमाले फर्कने तयारीमा रहेको […]

सम्बन्धित सामग्री

'प्रचण्डसँग मिलेर माधव नेपालले एमाले धुलोपीठो बनाउनुभयो'

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ। नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो।सरकारले दल विभाजनमा सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै  माधव नेपाल पक्षले पनि नयाँ दल खोल्ने तयारी थालिसकेको छ। संस्थापन पक्षले पनि निर्वाचन आयोगमा सदस्य संख्या अद्यावधिक गर्न पत्र पठाइसकेको छ।एकताको प्रयास प्रयास भन्दै गर्दा पार्टी नै फुटको अन्तिम डिलमा रहेको छ। यही सेरोफेरोमा थाहाकर्मी नवीन लुइँटेलले ए

एमालेमा सहमतिको पहल, दुवै पक्षका दोस्रो तहका नेताबीच छलफल

काठमाण्डाै - विभाजनको नजिकै पुगेको सत्तारुढ नेकपा एमालेमा फेरि सहमतिको पहल सुरु भएको छ । माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि अवरुद्ध भएको सहमतिको प्रयास फेरि सुरु भएको हो ।संस्थापन पक्षले नेताहरु नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ भने अरु १२ जनालाई स्पष्टीकरण सोधेको छ । तर उनीहरुले स्पष्टीकरणको जवाफ दिएका छैनन् । स्पष्टीकरण नदिने उनीहरुलाई समेत कारबाही गर्ने तयारी भइरहँदा दुवै पक्षका दोस्रो तहका नेताहरु सहमतिको प्रयासमा लागेका हुन् ।...

एमाले स्थायी कमिटी बैठक जारी, माधव नेपालसहित नेताहरुलाई कारबाहीको तयारी

काठमाडौं, १० जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माधव नेपालसहित ११ जना सांसदहरुलाई कारबाही गर्नेबारे छलफल भएको छ । यअअघिको बैठकले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका छन् । माधव नेपाल पक्षधर २३ जना सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई […]

माधव नेपालले नयाँ दल खोल्ने

काठमाडौं, ९ जेठ । नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेका छन् । कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाएको छ । नेपालले नयाँ दल खोल्नलागेको खुलासा गरेका छन् । उनले नयाँ दल खोल्न वाध्य […]

माधव, झलनाथ र भीम रावलसहित ७ सांसदलाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ७ जना सांसदलाई कारबाही गर्न महाधिवेशन आयोजक कमिटीलाई सिफारिश गरेको छ । महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि बसेको स्थायी कमिटी बैठकले यस्तो सिफारिश गरेको हो । माधव नेपाल पक्ष सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वासको प्रस्ताव पास […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, माधव नेपाल पक्षमाथि कारबाहीको तयारी

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपालसहित उनी पक्षधर २७ जना सांसदलाई थप कारबाही गर्ने तयारी रहेको स्रोतको दाबी छ । यसअघि गत बैशाख ६ गतेको बैठकले नेता नेपालसहित ती २७ जना सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएकोले थप कारबाहीको […]

पार्टीमा ओलीको एकलौटी रोक्न माधव नेपाल समूह अदालतमा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत जाने भएको छ। सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत जाने तयारी गरेको हो।  ओलीले माधव नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो। कानुन व्यवसायीहरूसँगको छलफलपछि कारबाही रोक्न माग गर्दै अदालत जाने निर्णय तयारी भइरहेको छ।  नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने मंगलबार नै बताएकी थिइन्।  ...

माधव नेपाललगायतलाई कारबाही गर्ने ओलीको तयारी

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नेगरी छलफल थालेका छन् । ओली समूहका एक नेताका अनुसार नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेका हुन् ।  नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन ताना...