माधव, झलनाथ र भीम रावलसहित ७ सांसदलाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ७ जना सांसदलाई कारबाही गर्न महाधिवेशन आयोजक कमिटीलाई सिफारिश गरेको छ । महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि बसेको स्थायी कमिटी बैठकले यस्तो सिफारिश गरेको हो । माधव नेपाल पक्ष सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वासको प्रस्ताव पास […]