सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ ।यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।सो बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्