माधव नेपालले नयाँ दल खोल्ने

काठमाडौं, ९ जेठ । नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेका छन् । कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाएको छ । नेपालले नयाँ दल खोल्नलागेको खुलासा गरेका छन् । उनले नयाँ दल खोल्न वाध्य […]

सम्बन्धित सामग्री

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनुः ओली

काठमाडौं, २८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे । पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्, माधव नेपालले ३ […]

माधव नेपालले भने–अब संसद् भंग गरेर निर्वाचनमा जानुपर्छ

कामाठाडौं, २२ फागुन । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने विकल्प अघि सारेका छन् । पछिल्लो समय एमालेले लगातार संसद् अवरोध गरेपछि अब यसको विकल्पमा संसद् भंग गरेर निर्वाचनमा जानु नै उत्तम हुने अध्यक्ष नेपालको भनाई आएको हो । आज (आइतबार) संसद् भवनमा पत्रकारहरुसँग […]

माधव नेपालले भोलि पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्ने

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको भोलि उद्घाटन गरिने भएको छ ।  काठमाडौंको मीनभवन आलोकनगरमा रहेको पार्टी कार्यालयको अध्यक्ष माधव नेपालले शुक्रवार उद्घाटन गर्ने तय भएको हो ।  पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार बिहान साढे १० बजे पार्टी कार्यालय उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिए ।  भदौ २ गते स्थापना भएको पार्टीले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो । निर्वाचन आयोगमा दल दर्ता गर्दा एकीकृत समाजवादीले केन्द्रीय कार्यालय बानेश्वर राखेको थियो ।  उपयुक्...

माधव नेपालले आँफैमाथि ठूलो अन्याय गर्नुभयो : केशब बडाल (भिडिओसहित)

काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले एमाले विभाजन गरेर माधव नेपालले आफैंमाथि ठूलो अन्याय गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभीजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालले आफूमाथि […]

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने सरकारको तयारी

काठमाडौं, १० भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशलाई अब निश्क्रिय बनाउने तयारी गरेको छ । यसअघि संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिनेगरि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशअनुसार माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । उता, महन्थ ठाकुरले पनि आफ्नो नेतृत्वमा […]

एमाले फुटाएर माधव नेपालले बनाए नेकपा एमाले (समाजवादी)

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले […]

माधव नेपालले भने–‘आजै दल दर्ता हुन्छ, तयारी पूरा भयो’

काठमाडौं, २ भदौ । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले आजै नयाँ पार्टी दर्ता गर्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको सबै तयारी पूरा भैसकेको बताए । र, आजै पार्टी दर्ता गर्ने उनको भनाई छ । नयाँ बानेश्वरस्थित् अर्याल होटेलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले दल दर्ताको सबै तयारी […]

माधव नेपालले आफू निकटका जनवर्गीय संगठनलाई सम्बोधन गर्ने

एमालेका वरिष्ठ नेता माधव नेपालले आज आफू निकटका जनवर्गीय संगठनहरूलाई सम्बोधन गर्दैछन् ।  माधव पक्षलाई दल विभाजनका लागि सजिलो बनाउन अध्यादेशको तयारी भइरहेको समाचारहरू आइरहेका बेला उनले जुममार्फत् जनवर्गीय संगठनलाई सम्बोधन गर्न लागेका हुन् ।  दिउँसो पौने ४ बजे नेपालले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।  अध्यादेश ल्याउन भन्दै सरकारले संघीय संसदको अधिवेशन सोमवार अन्त्य गरेको थियो ।  सरकारले एमाले विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै सशंकित एमालेले विज्ञप्ति मार्फत आपत्ति जनाइसकेक...

माधव नेपालले खोल्ने पार्टीमा को को जालान्

काठमाडौं, ३० असार । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएबाट फुट्ने निश्चितप्रायः भएको हो । ओलीसँग अब कुरा नमिल्ने भएपछि माधव नेपालले पनि नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानेबारे छलफल गरिसकेका […]