के महिला मुक्तिका लागि विवाह संस्था भत्किनैपर्ने हो?

नारी दिवसको एक दिन अगाडि मात्र ‘अपराजिता पारिजात’ आयोजित ‘विवाह संस्था र महिला’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ आक्रोशित सुनिए, ‘विवाह नामको संस्था भत्किनुपर्छ।’ तर समाजशास्त्रका प्राध्यापक डाक्टर युवराज लुईंटेलले विवाह संस्थाले समाजलाई एकीकृत गर्न सघाएको बताउँदै भने, ‘जसले विवाह गर्‍याे उसले पछुतायो, जसले गरेन उसले झनै पछुतायो।’ लुईंटेलकाअनुसार विवाह संस्था सभ्यतादेखि […]

सम्बन्धित सामग्री

कम उमेरमा विवाह गर्छन् इजरायली मुस्लिम महिला

तेल अविव- इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख  गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । […]

अन्तरजातीय र अन्तरधार्मिक विवाह : पीडामा महिला

कुनै एउटा जात वा धर्मकी महिलाले अर्को जात वा धर्मको पुरुषसँग विवाह गरेमा समाजमा ती महिलाले सास्ती भोग्नुपर्छ । आफन्तले भेदभावपूर्ण व्यवहार गर्छन् । कोठा, चोटा, भान्सा र पूजामा विभेद हुन्छ । तिथिश्राद्धमा बाहिर राखिन्छ ।

यौनिक तथा अल्पसङ्ख्यकलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरेको गुनासो

सरोकारवालाहरूले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुने बताएका छन् । उनीहरूले संविधानमा महिला र पुरुषबीच मात्रै विवाह गर्ने कुरा उल्लेख गरिएकाले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरिएको बताएका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल ल क्याम्पसकी उपप्राध्यापकसमेत रहेकी अधिवक्ता विष्णु बस्यालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरूको पक्षका बुँदाहरू विभिन्न तरिकाबाट समेट्ने गरे पनि कार्या

महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने तालिबानको आदेश

१७ मंसिर, काठमाडौं। अफगानिस्तानको तालिबान सरकारले महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने आदेश जारी गरेको छ । शुक्रबार तालिबानले महिलाको स्वीकृतिपछि मात्रै पुरुषले उनीहरूसँग विवाह गर्न पाउने आदेश जारी गरेको हो । महिला कसैको ‘सम्पत्ति’ नभएको र उनीहरू सम्मानित एवं स्वतन्त्र मानव रहेको पनि तालिबानको भनाई छ। ‘कुनै पनि महिला सम्पत्ति होइनन्, उनीहरू सम्मानित एवं स्वतन्त्र […]

महिला पुरोहितले गराइन् जोडीको विवाह

हामीले लगभग सबै विवाहमा पुरुष पुरोहितले नै विवाह गराइदिरहेको देख्छौं । विवाहमा मात्रै नभई लगभग सबैजसो धार्मिक कार्य पुरुष पुरोहितले नै गराइरहेका हुन्छन् । महिला पुरोहितको काम खाना पकाउने, पण्डितहरूलाई खुवाउने आदि इत्यादिमा मात्रै सिमित हुन्छ । तर पश्चिम बंगालको हुगली क्षेत्रमा यतिबेला एउटा विवाह चर्चाको विषयमा बनेको छ ।उक्त विवाहलाई एक महिला पुरोहितले सम्पन्न गराएकी थिइन् । जुन परम्परालाई थुप्रै वर्षदेखि पुरुषले निभाउँदै आएका थिए अब यस पटक यो ठूलो परिवर्तन महिलाले गरेर देखाएकी छिन् । सोसल

जापानी राजकुमारी माकोद्वारा राजकीय सुविधा त्यागी सर्वसाधारणसँग विवाह

जापानकी राजकुमारी माको नैसिन्नोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। विवाहसँगै उनले आफ्नो सम्पूर्ण राजकीय अधिकार, सेवा सुविधा गुमाएकी छन्। जापानमा शाही परिवारका महिला सदस्यले सामान्य मान्छेसँग विवाह गरेमा सम्पूर्ण राजकीय सेवासुविधा गुमाउनुपर्ने हुन्छ। त्योबाहेक विवाह गरेर जाँदा सबै महिला सदस्यले परिवारबाट पाउने उपहार तथा रकम लिन पनि माकोले नलिने घोषणा गरेकी छन्। जापानी राजपरिवारमा दुवै सुविधा बहिष्कार गर्ने उनी पहिलो महिला सदस्य हुन्।कोमुरो अमेरिकामा वकिलको काम गर्छन्। वि

विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

काठमाडौं : हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्।उनले 'थाहाखबर'सँग भने‚ ‘नयाँ जीवन सुरु गरियो । सबैलाई बडादशैंकाे मेराे शुभकामना। मैले पनि नयाँ जीवनको शुभकामना पाउँछु भन्ने आशा छ।’उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’म

छोराको साथीसँग प्रेममा परेकी महिलाले २९ वर्ष कान्छो केटासँग विवाह गरिन्

एजेन्सी । बेलायतमा एक महिला आफ्नो छोराको साथीसंग प्रेममा परिन् । उनीहरु दुवैले पछि विवाह गरे । केटा १९ बर्षका थिए जब यो विवाह भयो। महिला र केटाको उमेरको फरक २९ वर्षको छ । अहिले उनीहरुको विवाह भएको १२ वर्ष भइसकेको छ । उनीहरु आफ्नो १२ औं विवाहको वार्षिकोत्सव मनाइरहेका छन्। ती महिलाको नाम मेरीलिन […]