जापानी राजकुमारी माकोद्वारा राजकीय सुविधा त्यागी सर्वसाधारणसँग विवाह

जापानकी राजकुमारी माको नैसिन्नोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। विवाहसँगै उनले आफ्नो सम्पूर्ण राजकीय अधिकार, सेवा सुविधा गुमाएकी छन्। जापानमा शाही परिवारका महिला सदस्यले सामान्य मान्छेसँग विवाह गरेमा सम्पूर्ण राजकीय सेवासुविधा गुमाउनुपर्ने हुन्छ। त्योबाहेक विवाह गरेर जाँदा सबै महिला सदस्यले परिवारबाट पाउने उपहार तथा रकम लिन पनि माकोले नलिने घोषणा गरेकी छन्। जापानी राजपरिवारमा दुवै सुविधा बहिष्कार गर्ने उनी पहिलो महिला सदस्य हुन्।कोमुरो अमेरिकामा वकिलको काम गर्छन्। वि

सम्बन्धित सामग्री

प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै

टोकियो । जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझाम बिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ । माकोले आफ्नो कलेज जीवनदेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने दुई बर्षअघि घोषणा गरेकी थिइन् । तर, […] The post प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

किन सर्‍यो जापानी राजकुमारीको विवाह ? - Naya Patrika

जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार...पूरा पढ्नुहोस् »

जापानी राजकुमारीको विवाह दुई वर्षपछि मात्रै

जापानी राजकुमारी माको तथा केई कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई तयारी नपुगेको भनी आगामी दुई वर्षपछि गर्नेगरी सारिएको छ।  जापानी सञ्चारमाध्यमका अनुसार सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीय माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहबीच अनुबन्ध हुने र नोभेम्ब...

जापानी राजकुमारीको विहे स-यो, अब सन् २०२० मा

जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन्।

प्रेमका खातिर शाही सेवा–सुविधा त्याग्दै जापानी राजकुमारी माको

काठमाडौं । जापानकी राजकुमारी माकोले सामान्य परिवारका एक युवासँग शाही सेवा–सुविधा त्याग्दै प्रेमका खातिर