१७ मंसिर, काठमाडौं। अफगानिस्तानको तालिबान सरकारले महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने आदेश जारी गरेको छ । शुक्रबार तालिबानले महिलाको स्वीकृतिपछि मात्रै पुरुषले उनीहरूसँग विवाह गर्न पाउने आदेश जारी गरेको हो । महिला कसैको ‘सम्पत्ति’ नभएको र उनीहरू सम्मानित एवं स्वतन्त्र मानव रहेको पनि तालिबानको भनाई छ। ‘कुनै पनि महिला सम्पत्ति होइनन्, उनीहरू सम्मानित एवं स्वतन्त्र […]