तालिबानका सदस्यहरुले अमेरिकनहरुलाई काबुलमा रहेको विमानस्थलको गेटसम्म सुरक्षा दिएर लगेको खुलासा भएको छ । अमेरिकी सेनाले तालिवानसँग गरेको गोप्य सम्झौता अनुरुप तालिवानहरुले अमेरिकनको उद्दारका क्रममा यस्तो प्रकारको गोप्य प्रबन्ध गरेका थिए । झण्डै दुईसाता लामो उद्दार मिसनका क्रममा तालिबानहरुले यस्तो सहकार्य गरेका हुन् । अमेरिकाको विशेष अपरेशन फोर्सले विमानस्थलमा गोप्य गेटको समेत प्रबन्ध गरेका थिए […]