अलपत्र विमानस्थल

जाजरकोट, ७ मंसिर । तल्लो डोल्पालाइ लक्षित गरि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेसिनेचौर निर्माण गरिएको विमानस्थल । यो विमानस्थल निर्माण भएको वर्षौ बितेपनि स्तरोन्नती नहुँदा अहिले सम्म उडान सुरु हुन सकेको छैन । तस्वीरः हेमन्त केसी रासस

सम्बन्धित सामग्री

प्रदेश ७ का अलपत्र विमानस्थल - Naya Patrika

गोपाल साउदको संयोजनमा धनगढीबाट तेजराज भट्ट, बाजुराबाट गगन अयडी, कञ्चनपुरबाट मोहन विष्ट, टीकापुरबाट दिलबहादुर चौधरी, बैतडीबाट मिलनप्रकाश ढुंगाल, डोटीबाट कर्ण चन्दको रिपोर्ट : सडक सञ्जाल विस्तार नहुँदासम्म कर्णालीपारिका लागि हवाईमार्गको...पूरा पढ्नुहोस् »