जुम्ला विमानस्थल विस्तार हुने

विगत साढे दुई दशकदेखि सञ्चालनमा रहेको जुम्ला विमानस्थल विस्तार हुने भएको छ । कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थल विस्तार हुने भएको हो । वर्षौंदेखि विमानस्थल विस्तारको नारा लाग्दै आए पनि डिपिआरसमेत अलपत्र अवस्थामा छ । करिब तीन वर्ष पहिले नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर गरेको थियो । अहिलेसम्म […]

सम्बन्धित सामग्री

जुम्ला विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया सुरु

जुम्ला विमानस्थल विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ। नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सय ८३/८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो।...

जुम्ला विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया सुरु

जुम्ला विमानस्थल विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

जुम्ला विमानस्थल विस्तार गर्न चार करोड

जुम्ला– कर्णालीकै व्यस्त तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल विस्तार हुने भएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेसँगै जुम्ला विमानस्थल स्तरवृद्धिको बाटो खुलेको हो । यद्यपि विमानस्थल विस्तार हुनेमा भने जुम्ली नागरिक ढुक्क छैनन् । गत वर्ष २०७९/०८० मा विमानस्थल विस्तारका लागि विनियोजित एक करोड बजेट खर्च नभएर फ्रिज भएको […]

जुम्ला विमानस्थल विस्तार गरिने

जुम्ला विमानस्थल विस्तार गरिनेभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्पोरेट योजना तथा अनुगमन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लालाई विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपियाँ ६१ पैसा स्वीकृत गरी आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम पठाएको छ ।

जुम्ला विमानस्थल विस्तार गरिने

७ असोज, जुम्ला । जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्पोरेट योजना तथा अनुगमन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लालाई पठाएको पत्र अनुसार जुम्ला विमानस्थल विस्तार गर्न ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैयाँ ६१ पैसा स्वीकृति भएको छ । जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीका अनुसार सो […]

जुम्ला विमानस्थल विस्तारमा ढिलाइ

जुम्ला– कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त तथा यात्रुको चाप बढी हुने जुम्ला विमानस्थल विस्तारमा ढिलाइ भएको छ । वर्षौंदेखि धावनमार्ग बढाउने, टर्मिनल भवन निर्माण गर्ने, रिफयूल सेन्टर स्थापना गर्ने भनिए पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन । २०७६ सालमा नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्ने डीपीआर गरेको थियो । हालसम्म […]

जुम्ला विमानस्थल स्तरवृद्धि, न नियमित उडान

२४ वर्षअघि आजकै दिन (२०५५ माघ ३) मा जुम्ला विमानस्थलमा नेकोन एयरको सिंगल इन्जिन सेस्ना विमान रनवेमै दुर्घटना भयो । जुम्लाबाट नेपालगन्जका लागि उड्न लागेको जहाज दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु भयो, ७ जना घाइते भए । क्याप्टेन सुरेन्द्रबहादुर चन्द, को–पाइलट हरिबहादुर मल्ल तथा यात्रुहरु निरविक्रम शाही, भृकुटी खाण ठकुरीलगायत ५ जनाको मृत्यु भएको थियो […]

जुम्ला विमानस्थल स्तरउन्नती गर्न दुई मन्त्रीबीच छलफल

जुम्ला- जुम्ला विमानस्थल स्तरउन्नतीका लागि संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच भेटवार्ता भएको छ । भेटमा दईइमन्त्री बीच जुम्ला विमानस्थलको धावनमार्ग स्तरउन्नती गरेर ठूला जहाज अवतरण गर्ने बिषयमा छलफल भएको हो । दुईमन्त्रीबीच धावनमार्ग विस्तारका बारेमा पहिलो चरण छलफल भयो पूर्वाधार तथा […]

डीपीआर भए पनि जुम्ला विमानस्थल स्तरवृद्धि हुन सकेन

कर्णालीकै सबैभन्दा बेस्थ तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल स्तरबृद्धि डिपिआरनै अलपत्र परेको छ । दुई वर्ष पहिलेनै नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला बिमानस्थल स्तरउन्नति गर्ने डीपीआर गरेको थियो । करिब १ करोड बढी बजेट लाग्ने अनुमानसहित डिपिआर भएपनि वर्षौं बितिसक्दा नत अहिले विमानस्थलको स्तरवृद्धि भयो । नत प्राधिरकणले चासो नै दिएको […]

विस्तार गरिँदै जुम्ला विमानस्थल

सदरमुकाम खलङ्गास्थित जुम्ला विमानस्थल विस्तारका लागि काम अघि बढेको छ। सो विमानस्थल विस्तारका लागि सर्भेलगायत कार्य तीव्र बनाइएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।