हनुमानढोका क्षेत्रमा कम्प्लेक्स बनाउनेलाई सर्वोच्चमा हाजिर हुन आदेश
निर्माणाधीन महर्जन बिजनेस एसोसिएट्स प्रालिलाई अन्तरिम आदेश नमान्नुका कारण खुलाई सात दिनभित्र लिखित जवाफ पेससहित अदालतमा उपस्थित हुन सर्वोच्चले आइतबार आदेश दिएको हो।
काठमाडौं । वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका मुगुका दुई उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले हाजिर हुन आदेश दिएको छ । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाका -५ को वडा अध्यक्ष पदको उम्मेदवार जनकबहादुर बुढा र सोही नगरपालिकाका(७ का वडा अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर शाहीलाई यहि १५ बैशाखमा कार्यालयमा हाजिर […]
काठमाडौं, ११ फागुन । बलिउड अभिनेत्री कंगना रनौत समस्यामा परेकी छिन् । उनलाई वैशाख १९ गते भटिण्डा अदालतमा हाजिर हुन भनिएको छ । कंगनाले धरनामा सामेल हुन १००–१०० रुपैयाँ लिने वृद्ध महिलालाई बोलाएकी थिइन् । जसविरुद्ध महिलाले अदालतमा मुद्दा दायर गरेकी थिइन् । कंगनाले भटिंडाको बहादुरगढ जण्डिया गाउँकी ८७ वर्षीय महिला किसान महिन्दर कौरको बारेमा […]
२ फागुन, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बोकेर नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरि फर्किएका छन् । सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेका क्षेत्रीले कार्यालयमा हाजिर गर्न पाएनन् । डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उनी प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुगेका थिए । तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश […]
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री अदालतको आदेश लिएर प्राधिकरणमा हाजिर हुँदैछन् ।
आइतवार सर्वोच्च अदालतले महानिर्देशक पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि क्षेत्री आज (सोमवार) बिहान ११ बजे प्राधिकरणमा हाजिर हुने भएका हुन् ।
प्राधिकरणले क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण २५ पुसदेखि अनिवार्य अवकाशमा पठाएको थियो । महानिर्देशक क्षेत्रीले आफ्नो महानिर्देशकको कार्यकाल ४ वर्ष भएकोले पूरै कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै २३ पुसमै सर्वोच्च अदालत गएका थिए । अदालतले उनलाई पदबाट नहटाउ...
अदालतको आदेशलाई चुनौती दिएको भन्दै हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई उपस्थित हुन अदालतले आदेश दिएको छ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उच्च अदालत जनकपुरले आदेश पालना नगरेको भन्दै उपस्थित हुन आदेश दिएको हो ।हंसपुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीलाई हाजिर गर्नबाट रोक लगाएपछि अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले भदौ ९ मा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्नबाट रोक लगाउने कार्
१५ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घन्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यसको आधार कारणसहित बाटो म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनेको हो । अदालतले बाँस्तोलामाथि कुनै कसूरमा अनुसन्धान भइरहेको भए, त्यसको सक्कल […]