अदालतको आदेश लिएर प्राधिकरण गएका क्षेत्रीले हाजिर गर्न पाएनन्, भने- कानूनी परामर्शपछि आउँछु

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री अदालतको आदेश लिएर सोमवार बिहान ११ बजे कार्यालय प्रवेश गरेका छन् ।  क्षेत्री महानिर्देशकको रुपमा प्राधिकरण प्रवेश गरेको भए पनि अदालतको अन्तरिम आदेश स्पष्ट नभएको भन्दै हाजिर भने गर्न पाएनन् ।  क्षेत्रीले अदालतले आफूलाई पुनः महानिर्देशकको पदमै निरन्तर रहने गरी अन्तरिम आदेश जारी गरेको भन्दै प्राधिकरण प्रवेश गरेको भए पनि उनलाई हाजिर गर्न नदिएपछि उनले आफ्ना कानून व्यवसायीसँग परामर्श गररे आउने बताएका छन् ।  प्राधिकरणले क्षेत्रीलाई ५८ वर्षे उमेर हदका ...