विप्लव समूहका नेता बास्तोलालाई २४ घन्टाभित्र अदालतमा हाजिर गराउन आदेश

१५ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घन्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यसको आधार कारणसहित बाटो म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनेको हो । अदालतले बाँस्तोलामाथि कुनै कसूरमा अनुसन्धान भइरहेको भए, त्यसको सक्कल […]

सम्बन्धित सामग्री

'प्रकाण्ड'लाई ४८ घन्टाभित्र हाजिर गराउन सर्वोच्चको आदेश

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रवक्ता  खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।उनलाई रिहाइको माग गर्दै  नरेन्द्रबहादुर सिंह विश्वकर्माले दिएको निवेदन उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले प्रकाण्ड...