२ फागुन, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बोकेर नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरि फर्किएका छन् । सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेका क्षेत्रीले कार्यालयमा हाजिर गर्न पाएनन् । डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उनी प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुगेका थिए । तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश […]