काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना रहेको सचिवालय गठन गरेको छ । रास्वपाको जलेश्वरमा बसेको संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता […]