पार्टी छाडेर गएकालाई फर्काउन पहल गरिरहेको छु : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएकालाई फर्काउन पहल गर्नुपर्नेमा जोड दिएका छन्। केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले त्यसमा आफूले पनि पहल गरिरहेको बताए। ‘पार्टी छाडेर गएकाहरुलाई फर्काउन हामीले अधिकतम प्रयास गर्नुपर्छ। लहैलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीहरुलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नुस्।’ ओलीले भने, ‘ठूलो संख्यामा पार्टी फर

सम्बन्धित सामग्री

निर्णय नमान्ने पार्टी छाडेर जाउ : नेता सिंह

काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१ ले नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टी निर्णय नमान्नेले छाडेर जाँदा हुने उल्लेख गरे। उनले भने, ‘पार्टी निर्णय सबैले मान्नुपर्छ। नमान्नेहरु छाडेर जाँदा हुन्छ। कांग्रेसभित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु बस्नु भन्दा बाहिरिदा राम्रो हुन्छ।’ स्थानीय तहको […]

पार्टीको निर्णय नमान्नेहरु पार्टी छाडेर जानुसः प्रकाशमान सिंह

काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन् । नेपाल कांग्रेस काठमाडौ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीको निर्णय नमान्नेहरुलाई पार्टी छाडेर जानसमेत आग्रह गरे । कांग्रेस भित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिदाँ पार्टीलाई राम्रो हुने […]

नेताहरुले पार्टी छाडेपछि बस्यो लोसपाको बैठक

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) छाडेर केही नेता हिँडेपछि सो पार्टीको बैठक बसेको छ । लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल र अर्का नेता डा.विजय सिंहलगायतका नेताहरु पार्टी छाडेर नव गठित तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गरेका छन् । उनीहरु पार्टी छाडेर हिँडेपछि लोसपाको शीर्ष नेताहरुको बैठक पार्टी कार्यालय बबरमहलमा बसिरहेको हो । यसअघि पटक पटक बैठकका लागि प्रयास भइरहे पनि सम्भव भइरहेको थिएन । पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनोनयन गर्दा वर

एमाले छाडेर मेराे पार्टीका प्रवेश गर्नेहरुको लहरनै चल्योः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहरनै चलेको दावी गरेका छन्। शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवर्द्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुक...

महेश बस्नेतको आक्रोश : पार्टी छाडेर जानुस्, सम्मानजनक बिदाइ गर्छौं

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छाडेर जान सुझाव दिएका छन्। राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले नेता नेपालको सम्मानजनक बिदाई गर्ने बताए। ‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया छोड्नुस्, हामी पुतला जलाउँदैनौँ, तपाइँलाई सम्मानजनक बिदाइ गर्छौं, उनले भने, 'तर एमालेमा बसेर एमाले बर्बाद गर्ने शक्तिहरूलाई युवा संघले तह लगाउ

पार्टी छाडेर जानेसँग आउँदो निर्वाचनमा बदला लिन्छौं : मुख्यमन्त्री पोखरेल

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिने चेतावनी दिएका छन् ।बुधबार अखिल नेपाल महिला संघ दाङको पार्टी कार्यालय भरतपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेकपाकै प्रचण्ड–नेपाल पक्षलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।दाङमा प्रत्यक्षतर्फ जित्ने प्रतिनिधिसभा सदस्यहरु आफुहरुसँग नरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको बलमा चुनाव जित्नेहरुले अवसरवाद प्रदर्शन गर्दै अनुशासनहीन काम गरेको आरोप लगाए ।उनले त्

पार्टी छाडेर जानेहरुसँग बदला लिइन्छः शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड, माधव नेपाललगायतले पार्टी छाडेर गएको दावी गरेका छन् । उनले पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिने पनि बताए ।  बुधबार अखिल नेपाल महिला संघ दाङको पार्टी कार्यालय भरतपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।  दाङमा प्रत्यक्षतर्फ जित्ने प्रतिनिधिसभा सदस्यहरु आफुहरुसँग नरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको बलमा चुनाव जित्नेहरुले अवसरवाद प्रदर्शन गर्दै अनुशासनहीन काम गरेको आरोप लगाए ।

देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए : प्रधानमन्त्री ओली

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गएको बताएका छन् । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई उदेश्य नबोकेको, प्रधानमन्त्री र अध्यक्ष पदका लागि पार्टीमा समस्या पैदा गर्ने तत्व भएको आरोप लगाए । नेकपा ओली समूहले आज बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने –‘उदेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, बाहिरिए, अहिले आत्तिएर सडकमा हिँडेका छन् ।’ 'संसद विघटन भनेको प्रतिगमन हो रे, चुनावमा जानु प्रतिगमन रे,'​ उनले ...

प्रचण्ड–माधव समूहलाई ओलीले भने– पार्टी छाडेर भागेका भगौडाहरु

२४ पुस, धनगढी । ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तपाईंहरुले गाली गर्दै हिँडेका पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नुभएको होला । तपाईंहरु प्रभावित हुन आवश्यकता छैन ।’ केही मान्छेहरुले हामी हटेपछि पार्टी कसरी चल्छ […]