२४ पुस, धनगढी । ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तपाईंहरुले गाली गर्दै हिँडेका पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नुभएको होला । तपाईंहरु प्रभावित हुन आवश्यकता छैन ।’ केही मान्छेहरुले हामी हटेपछि पार्टी कसरी चल्छ […]