घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिने चेतावनी दिएका छन् ।बुधबार अखिल नेपाल महिला संघ दाङको पार्टी कार्यालय भरतपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेकपाकै प्रचण्ड–नेपाल पक्षलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।दाङमा प्रत्यक्षतर्फ जित्ने प्रतिनिधिसभा सदस्यहरु आफुहरुसँग नरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको बलमा चुनाव जित्नेहरुले अवसरवाद प्रदर्शन गर्दै अनुशासनहीन काम गरेको आरोप लगाए ।उनले त्