टेकु अस्पताललाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । आइतबार सनराईज फाउन्डेसन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकालेअक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराईज फाउन्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बबताइन् । ८०/९० हजार मुल्य बराबरको ५ लिटर र ७ लिटर क्षमताको कन्सनट्र

सम्बन्धित सामग्री

हङकङबाट पठाइएको साढे दुई करोड बराबरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

हङकङबाट पठाइएको साढे दुई करोड वरावरको २२४ थान अक्सिजन कन्सनट्रेटर  हस्तान्तरणा गरिएको छ ।

हङकङबाट पठाइएको साढे दुई करोड बराबरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

हङकङबाट पठाइएको साढे दुई करोड वरावरको २२४ थान अक्सिजन कन्सनट्रेटर  हस्तान्तरणा गरिएको छ ।

हङकङबाट पठाइएको साढे दुई करोड बराबरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

हङकङबाट पठाइएको साढे दुई करोड वरावरको २२४ थान अक्सिजन कन्सनट्रेटर  हस्तान्तरणा गरिएको छ ।

ट्रष्टमार्फत सहयोग सामग्री हस्तान्तरण

यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पीपीई, सेनिटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकन मेडिकल, फाउन्डेसन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको […]

नेपाल चिकित्सक संघद्वारा ३० कराेडकाे स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्य सस्थामा ३० करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।सोमबार पत्रकार सम्मेलन गरी संघले देशभरका दुई सय भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको हो।चु ची फाउन्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायतका ३० करोड मूल्य बराबरको स्वास्थ्य सामग्र

नेपाल कोरिया मैत्री अस्पताललाई ६३ थान अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौं।कोभिड–१९ र्‍यापिड एक्सन टास्कफोर्स(सी १९–आरएटी) समूहले मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री अस्पताललाई १० लिटरको ६३ थान हाइपरफमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन प्रदान गरेको छ।नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा ती मेसिन प्रदान गरिएको हो।मेसिन हस्तान्तरण पश्चात मध्यपुर ठिमी नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले नगरपालिकाका बिरामी कसैले पनि अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको अन्त्य भएको बताए।

नेपाल रैपिड एक्शन टास्कफोर्सले चिरिबाबु महर्जनलाई अक्सिजन कन्सनट्रेटर सहयोग

न्युज अफ नेपाल, काठमाडौं ।  नेपाल रैपिड एक्शन टास्कफोर्स समुहका नेपाल राईजिङ्ग, युएसए र गुथिको सहकार्यमा ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन  ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गरेको छ । बेफन, सेन, ईन्फो, क्रिएसन नेपाल र गुथी संस्थाहरुले कोभिड १९ विरुद्ध लडन नेपाल रैपिड एक्शन टास्कफोर्स समुह गठन गरि अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनट्रेटर मेसिनकोभिड […]

जोन्टा क्लबद्वारा परोपकार अस्पताललाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

काठमाडौं (अस) । कोरोना संक्रमणका कारण अस्पतालमा अक्सिजन अभाव देखिँदै आएको छ । विशेषगरी कोभिड संक्रमित गर्भवती र भर्खरै आमा बनेकाहरूको सहयोगार्थ जोन्टा क्लब अफ काठमाडौंले थापाथलीको प्रसूतिगृहलाई चार वटा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । यसअघि पनि जोन्टा क्लबले पहिलो चरणको कोरोना महामारीको समय खाद्यान्न प्याकेट, पीपीई सेट, काठमाडौं र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चालाई किट वितरण गरेको थियो । महिला र बालबालिकाको स्वास्थ्य सुधारका लागि काम गर्ने अभियानका साथ यो सहयोग उपलब्ध गराइएको जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बताइन् ।

जोन्टा क्लव अफद्वारा परोपकार प्रशुति गृहलाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौ । जोन्टा क्लव अफ काठमाडौंले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुति गृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरिएको हो । जोन्टाल अप्रिल २०२० मा पहिलो लकडाउनमा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरी भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण गरेको थियो ।जोन्टा क्लव अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले  महिला र बालबालिकाको सुधारको लागि क