जोन्टा क्लव अफद्वारा परोपकार प्रशुति गृहलाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौ । जोन्टा क्लव अफ काठमाडौंले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुति गृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरिएको हो । जोन्टाल अप्रिल २०२० मा पहिलो लकडाउनमा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरी भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण गरेको थियो ।जोन्टा क्लव अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले  महिला र बालबालिकाको सुधारको लागि क

सम्बन्धित सामग्री

बिल गेट्सको संस्थाद्वारा नेपाललाई २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौं । अर्बपति बिल गेट्सको सामाजिक संस्था द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । साथै, युरोपियन सिभिल प्रोटेक्सन र हुयमानिटरियन एड अप्रेसनले नेपाललाई ६०० थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । शनिबार युनिसेफ नेपालले ती सामाग्री स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको छ ।

नेपाल चिकित्सक संघद्वारा ३० कराेडकाे स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्य सस्थामा ३० करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।सोमबार पत्रकार सम्मेलन गरी संघले देशभरका दुई सय भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको हो।चु ची फाउन्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायतका ३० करोड मूल्य बराबरको स्वास्थ्य सामग्र

नेपाल कोरिया मैत्री अस्पताललाई ६३ थान अक्सिजन कन्सनट्रेटर प्रदान

काठमाडौं।कोभिड–१९ र्‍यापिड एक्सन टास्कफोर्स(सी १९–आरएटी) समूहले मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री अस्पताललाई १० लिटरको ६३ थान हाइपरफमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन प्रदान गरेको छ।नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा ती मेसिन प्रदान गरिएको हो।मेसिन हस्तान्तरण पश्चात मध्यपुर ठिमी नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले नगरपालिकाका बिरामी कसैले पनि अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको अन्त्य भएको बताए।

ब्याक टु लाइफद्वारा वाग्मती प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा : जर्मनीको एक गैरसरकारी संस्था 'ब्याक टु लाइफ'  ले वाग्मती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको उपस्थितिमा सामाजिक विकास मन्त्रालयमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो। संस्थाले प्रदेश सरकारलाई २ थान मोबाइल एक्स रे, १८ थान अक्सिजन कन्सनट्रेटर, ५…