पशुपति मन्दिर शुक्रबारदेखि खुला गरिने

काठमाडौँ– कोरोना कहरले दर्शनार्थीका लाागि बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको […]

सम्बन्धित सामग्री

पशुपति क्षेत्रलाई सफा राख्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् । शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयको रूपमा रहेको बताउँदै सधैँ सफा हुनुपर्ने बताए । उनले […]

पशुपति क्षेत्रलाई सफा राख्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

२१ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् । शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै सधै सफा हुनुपर्ने बताए […]

पशुपति मन्दिर शुक्रबारदेखि खुला गरिने

काठमाडौं । शुक्रबारदेखि दर्शनार्थीका लाागि बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास […] The post पशुपति मन्दिर शुक्रबारदेखि खुला गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीजमा पशुपति मन्दिर खोल्ने तयारी

काठमाडौं :  विश्वभरि  महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण  बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी एक सातापछि खोल्ने तयारी भएको छ। नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र पशुपति क्षेत्र विकास कोषको बैठक बसेको थियो । सो बैठकले मन्दिर  खोल्ने निर्णय गरेको छ ।खत

साउन महिनाको दोस्रो सोमबार शिवको पूजाआजा गरिँदैः पशुपति मन्दिर नखुल्ने

काठमाडौं। साउन महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनमा महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन्। शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसवर्ष कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै पशुपतिनाथको मन्दिर खुला गरिएको छैन।

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने

काठमाण्डाै - पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको छ । अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुन्थ्यो । चैत ११ गते लकडाउनपछि पशुपतिनाथ मन्दिर झण्डै ९ महिना बन्द भएको थियो । पुस १ गतेदेखि मन्दिर खुला गरिएको हो । तर अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोका...

नौ महिनापछि खुल्यो पशुपति मन्दिर (फोटो फिचर सहित)

हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट पूर्णरुपमा खुल्ला गरिएको छ । कोरोना महामारीसँगै सरकारले गरेको लकडाउनको कारण बन्द रहेको पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्ला गरिएको हो । मंगलबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरिएकाे थियाे । लामाे समय पछि खुला गरिएका कारण मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनहरुकाे भीड लागेकाे थियाे ।

नौ महिनापछि भक्तजनका लागि आज खुल्यो पशुपति मन्दिर

गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ।

पशुपति मन्दिर आजदेखि खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो । मन्दिर प्रवेश गर्ने दर्शनार्थ...

पशुपतिमा भक्तजनले बाहिरबाटै दर्शन गरे (फोटो फिचर)

काठमाडौँ, साउन ५ गते । आज साउन महिनाको पहिलो सोमबार । हिन्दूहरुले आजको दिनलाई विशेष रुपमा लिने गर्छन् । साउन महिनाको प्रत्येक सोमबारको दिन हिन्दु महिलाहरुले भगवान शिवको व्रत बस्ने गर्छन् । प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर परिसरमा भक्तजनको घुइँचो लाग्‍ने गर्थ्यो तर यसपटक कोरोना महामारीका बीच मन्दिरमा त्यति भीडभाड देखिएन । आज विहानैदेखि महामारीकै बीच पनि भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। पशुपति मन्दिर भित्र दशर्नका लागि खुला नगरिए पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् । गत चैत ११ गतेदेखि सर्वसाधारणाका लागि पशुपति मन्दिर प्रवेश बन्द गरिएको छ। कोरोना महामारिकाबीच मन्दिर भित्र गरिने नित्य पूजा चाहिँ जारी छ।