पशुपति क्षेत्रलाई सफा राख्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् । शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयको रूपमा रहेको बताउँदै सधैँ सफा हुनुपर्ने बताए । उनले […]