पशुपति मन्दिर आजदेखि खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो । मन्दिर प्रवेश गर्ने दर्शनार्थ...

सम्बन्धित सामग्री

पशुपति मन्दिर बन्द हुँदा मारमा साना व्यवसायी र पशुपन्छी

काठमाडौं, माघ १३ । मुलुककै प्रमुख देवस्थल पशुपतिनाथ मन्दिर कोभिड संक्रमण जोखिम कम गर्न नित्यपूजामा सीमित गरिएपछि त्यसको चौतर्फी प्रभाव परेको छ । दर्शनार्थीको प्रवेश बन्देजसंगै पशुपतिक्षेत्रमा आश्रय बनाएर बसेका पशुपन्छीदेखि स्वरोजगार गर्नेहरुको जनजीवन समेत प्रभावित भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिर खोल्न उनीहरुले माग गरेका छन् । दर्शनार्थीहरुको संख्या नगन्य भएपछि भक्तजनलाई […]

देशभरका मन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

१ असोज, काठमाडौं । पशुपति मन्दिर लगायत देशभरका हिन्दू मन्दिरहरू खोल्न माग गर्दै बिहीबार पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ । लामो समयसम्म मन्दिरहरू बन्द हुँदा हिन्दु धर्मावलम्बीहरूलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खोल्न …