धादिङ । धादिङमा विद्युत् चोरीको घटना गत वर्षको तुलनामा बढ्दै गएपछि कारबाही संख्यासमेत बढेको छ । ४१ करोड भन्दा बढी विद्युत महशुल उठाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण धादिङले विद्युत् चोरी एक किसिमको चुहावट भन्दै गत आर्थिक वर्ष ०७९-८० मा चोरी नियन्त्रण, बन्द मिटर फेरिने, तारले छोएका रुख काटिएको (बुस कटिङ), नाङ्गो तारलाई कालो तारमा […]