आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मूखमा देशभर भैरहेको विष्फोटनका घटनाले सुरक्षामा चुनौती थपेको छ। निर्वाचनको प्रमूख चुनौतीको रुपमा रहेको विस्फोटनका घटना रोक्न लहान प्रहरीले विस्फोटक पदार्थ पता लगाउने तालिम प्राप्त कुकुर मार्फत चेकजाँच तिब्र पारेको छ।