सडक किनारमा विष्फोटक पदार्थ विष्फोट

बुटवल- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटबाट सडकमा क्षति पुगेको छ । विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज बिहान नेपाल...

सम्बन्धित सामग्री

सडक किनारमा विष्फोटक पदार्थ विष्फोट

बुटवल- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटबाट सडकमा क्षति पुगेको छ । विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज बिहान नेपाल...

सडक निर्माणमा खटिएका एक सेनाको मृत्यु

सडक निर्माणका लागि विष्फोटक पदार्थ विष्फोट गर्नका लागि तयारी पारिएको मेसिन चेक गर्ने क्रममा भीरबाट खसेर अमलदार टिकाराम लामिछानेको मृत्यु भएको हो।...

बानेश्वरमा सिलिन्डर विष्फोट गराउने ४ जना कारागार चलान

वैशाख ३० मा बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ग्याँस सिलिन्डर विष्फोट गराउने ४ जनालाई अदालतले थुनामा राख्न आदेश गरेको छ । विष्फोट गराएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरत कुमार राई उर्फ ‘बिके सिंह’ लाई पक्रेर मुद्दा चलाएको थियो ।विष्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला  अदालत काठमाडौंले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । अदालतको आदेशअनुसार विष्फोटमा संलग

छिटपुट बाहेक निर्वाचन शान्तिपूर्ण : यसपालि दलकै कार्यकर्ता चुनौती

३० वैशाख, काठमाडौं । ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अधिकांश उम्मेदवारलाई लक्षित गरेर विष्फोटक पदार्थ राखिएका थिए । कतिपय स्थानमा तर्साउनलाई शंकास्पद वस्तु मात्रै राखिएका थिए भने केही स्थानमा विष्फोट पनि भए । तर पाँच वर्षपछि शुक्रबार नयाँ जनप्रतिनिधि चुन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार लक्षित विष्फोटका कुनै घटना सार्वजनिक भएनन् । देशभर चार […]

घाना: मध्य शहरमा विष्फोटक पदार्थ बाकेको ट्रक विष्फोट, कयौको मृत्यु

एजेन्सी, माघ ७ । अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट भएको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ । अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर, प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । विस्फोटमा परेर ५९ जना घाइते भएका छन् । प्रहरीका अनुसार सुन […]

घानामा ट्रक विष्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु

घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो। विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ ।अन्य सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएको पनि उल्लेख गरेका छन्। यद्यपि घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

विष्फोटक पदार्थ बोकेको ट्रक विष्फोट, कम्तीमा १७ जनाको मृत्यु

अक्रा [घाना], ७ माघ: घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो। विष्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ । अन्य सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएको पनि उल्लेख […]

घानामा विष्फोटक पदार्थ बोकेको गाडी विष्फोट हुँदा १७ जनाको मृत्यु

काठमाडौं । घानाको यपिएट शहरमा विष्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको छ । उक्त विष्फोटमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाको संख्याको बारेमा औपचारिक जानकारी भने दिएको छैन । विष्फोटबाट कैयौं भवनहरु भत्किएका छन् । सुनको खानीको रुपमा चिनिने शहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक […]

लामो समयदेखि भण्डारणमा रहेको विष्फोटक पदार्थ नष्ट गर्दै मोरङ प्रहरी

मोरङ– जिल्ला प्रहरी कार्यालय मोरङले लामो समयदेखि भण्डारणमा रहेको विष्फोटक पदार्थ नष्ट गर्न थालेको छ। विराटनगरस्थित कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार लामो समयदेखि मोरङ प्रहरीसँग भण्डारणमा रहेको बम तथा विष्फोटक पदार्थ मोरङको कानेपोखरीस्थित जंगलमा विष्फोट गर्न थालिएको हो। सशस्त्र माओवादी द्वन्द्वका क्रममा फेलापरेका विष्फोटक पदार्थ नेपाल सरकारको आवश्यक प्रक्रिया पूरा गर्दै […]