विष्फोटक पदार्थ युरेनियम बिक्रि गर्ने गिरोहको आशंकामा १५ जना पक्राउ
विष्फोटक पदार्थ युरेनियम ओसारपसार गरेर बिक्रि गर्ने गिरोहको आशंकामा मोरङ प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ९ कलेज रोडमा रहेको ठुल्दाइको होटलमा कोठा लिएर दुई-तीन दिनदेखी बस्दै आएका...
बुटवल- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटबाट सडकमा क्षति पुगेको छ ।
विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज बिहान नेपाल...
बुटवल- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विष्फोटक पदार्थ विष्फोट भएको छ । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटबाट सडकमा क्षति पुगेको छ ।
विष्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज बिहान नेपाल...
काठमाडौँ – राजधानीको ढुंगेअड्डामा भेटिएको विष्फोटक पदार्थ डिस्पोजल गरिएको छ। सडक पेटीमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । ती वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको थियो ।
एजेन्सी, माघ ७ । अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट भएको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ । अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर, प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । विस्फोटमा परेर ५९ जना घाइते भएका छन् । प्रहरीका अनुसार सुन […]
काठमाडौं । घानाको यपिएट शहरमा विष्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको छ । उक्त विष्फोटमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाको संख्याको बारेमा औपचारिक जानकारी भने दिएको छैन । विष्फोटबाट कैयौं भवनहरु भत्किएका छन् । सुनको खानीको रुपमा चिनिने शहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक […]
प्रहरीले १४९४ केजी विष्फोटक पदार्थ सहित प्रहरीले आइतबार एक युवालाई पक्राउ गरेको छ । बारा गढिमाई नगरपालिका ३, गञ्जभवानीपुर घर भई हाल ललितपुर महानगरपालिका १, कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेश कुमार जैसवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरङ– जिल्ला प्रहरी कार्यालय मोरङले लामो समयदेखि भण्डारणमा रहेको विष्फोटक पदार्थ नष्ट गर्न थालेको छ। विराटनगरस्थित कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार लामो समयदेखि मोरङ प्रहरीसँग भण्डारणमा रहेको बम तथा विष्फोटक पदार्थ मोरङको कानेपोखरीस्थित जंगलमा विष्फोट गर्न थालिएको हो। सशस्त्र माओवादी द्वन्द्वका क्रममा फेलापरेका विष्फोटक पदार्थ नेपाल सरकारको आवश्यक प्रक्रिया पूरा गर्दै […]
२२ फागुन, काठमाडौं । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् ।
हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ …