मोरङ– जिल्ला प्रहरी कार्यालय मोरङले लामो समयदेखि भण्डारणमा रहेको विष्फोटक पदार्थ नष्ट गर्न थालेको छ। विराटनगरस्थित कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार लामो समयदेखि मोरङ प्रहरीसँग भण्डारणमा रहेको बम तथा विष्फोटक पदार्थ मोरङको कानेपोखरीस्थित जंगलमा विष्फोट गर्न थालिएको हो। सशस्त्र माओवादी द्वन्द्वका क्रममा फेलापरेका विष्फोटक पदार्थ नेपाल सरकारको आवश्यक प्रक्रिया पूरा गर्दै […]