पीडा बिर्सिएरखुसीका सम्भावनामा,आफैँलाई हेरेर ऐनामामृगिणीझैँ तर्सिएको पलसम्झेर सानो कलिलो मुस्कानखुसीका फूल बर्षिएको पलसाँच्चै,आमा बन्ने खबर सीमातीत छ हर्षकोसबैभन्दा धनी भएकी छुआज म दुनियाँमा,प्रिय फूल आँखाभरिको तिमी आउने खबरले,झलमल भएको छ मेरो ब्रह्माण्ड म कसरी बताऊँ शब्दमातिमी मेरो जमिन हौ आकाश हौ विश्वासको,मुटुको टुक्रा हौ,आफैँभित्र हुर्किँदै छ अर्को शरीर,भित्रबाट लात हान्छौ तिमीमलाई रिस उठ्दैन झन् प्रेम बढेर आउँछ,हो,नदेखी प्रेम गर्न थालेँ तिमीलाई,प्रतीक्षाका नौ महिनायुग बन