हलिया भन्छन् : हलिया मुक्तको अनुभूति भएन

वषौं पहिला वीरेन्द्रनगर नगरपालिका–१० स्थित शान्ति परियारका परिवारले आत्महत्याको प्रयास गरे। कारण, ‘हलिया प्रथा।’ हलिया प्रथा गरेर दैनिकी गुजारा चलाउँदा चलाउँदै अपहेलित महसुस भएपछि पाँच जनाको परिवारले आत्महत्याको बाटो रोज्यो। उक्त परिवार अत्महत्याको प्रयास...

सम्बन्धित सामग्री

अझै पुनःस्थापनको पर्खाइमै मुक्त हलिया

उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन्।...

अझै पुनः स्थापनको पर्खाइमै मुक्त हलिया

कञ्चनपुर, २१ भदौ । निर्धारित पुनः स्थापनाको समयावधि लम्बिँदै जाँदा मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन सकेको छैन । उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारका अनुसार पुनःस्थापनाका साथै शिक्षा, […]

मुक्त हलिया परिवारलाई खानेपानीको महसुल बुझाउन गाह्रो

कञ्चनपुर, ७ पुस । पुर्नवास नगरपालिका–९ सीताबस्तीका मुक्त हलिया परिवारलाई बस्तीमा खानेपानीका लागि जडान गरिएको विद्युतीय बोरिङको बिल तिर्नकै सास्ती छ । मुक्त हलिया परिवारलाई पुनःस्थापना गर्दा बस्तीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको सहयोगमा खानेपानीका लागि विद्युतीय बोरिङ जडान गरिएको हो । बस्तीमा बस्ने मुक्त हलिया परिवारको आर्थिक अवस्था कमजोर हुँदा खानेपानीको विद्युत् महसुल तिर्न […]

देउवाले गरेको हलिया पुनःस्थापना जुन डेढ दशकमा भएन पूरा

काठमाडौँ : हलिया प्रथा उन्मूलन भएको डेढ दशक पूरा हुनै लाग्दा पनि उनीहरूको पुनःस्थापन हुन सकेको छैन।अर्कोतर्फ विभिन्न मञ्चमा काँग्रेस नेतृत्वले प्रधानमन्त्री शेरबहादुर देउवाले निकै राम्रा काम गरेको भनेर हलिया मुक्तिलाई जोडतोडका साथ उठाइरहेको छ।काँग्रेस नेत्री आरजु राणा देउवाले हलिया प्रथा उन्मूलन जस्ता काम प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भनेर प्रशंसा गरेकी थिइन्। यसैगरी काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि आज (मङ्गलवार) शेरबहादुर देउवाले धेरै राम्रा काम गरेको भन्दै कमैया

हलिया मुक्तिको डेढ दशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

५ पुस, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ । पुनःस्थापनाको कार्य अगाडि बढाइएको आठ वर्ष बिते पनि हालसम्म टुङगोमा पुग्न सकेको छैन । जग्गा र निर्माण सामग्रीको बढेको मूल्य बढदा पुनःस्थापना प्याकेज पुरानै छ । पुनःस्थापनाको […]

पीडा पोखेरै दिन बिताउँछन् हलिया

भदौ ११। हलिया प्रथा अन्त्य भएको दिन। हलिया मुक्तिका १४ वर्ष बितेछन्; मुक्त गरिएका हलिया समुदायका समस्या १४ दिनका लागि पनि समाधान हुन सकेन।...

हलिया मुक्तिको १३ वर्ष : डोटीका मुक्त हलियाको पीडा उस्तै

डोटी – हलिया मुक्तिको घोषणा भएको १३ वर्ष बितिसक्दा पनि डोटीमा अहिलेसम्म पनि हलिया मुक्त हुन पाएका छैनन् । जसका कारण गाँस, बासको समेत समस्या हुँदै आएको उनीहरूको गुनासो रहेको छ ।  नेपाल सरकारले २०६५ साल भदौ २१ गते सुदूरपश्चिम तथा मध्यपश्चिमका १२ जिल्लामा रहेका हलियाहरू मुक्त भएको घोषणा गरेको थियो । सरकारले हलिया मुक्त घोषणा गरे पनि यहाँका मुक्त हलियाहरूले अहिलेसम्म मुक्ति नपाएको गुनासो गर्दै आएका छन् ।  राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीले १३ औँ हलिया मुक्ति दिवसका अवसरमा आफूहरूको गाँस, बासक...

हलिया मुक्तिको १३ वर्षः अझै पुनर्स्थापित भइसकेनन् मुक्त हलिया

धनगढी – नेपालमा हलिया मुक्तिको घोषणा भएको सोमबार १३ वर्ष पुगेको छ। सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। कञ्चनपुरको पुनर्वास नगरपालिकाको हलिया बस्तीमा विभिन्न कार्यक्रम गरि सोमबार हलिया मुक्ति दिवस मनाइँदैछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पुनर्वासमा निर्माण भएका […]

हलिया मुक्ति दिवस : १३ वर्षसम्म पुनर्स्थापना  अधुरै

सरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष बिते पनि उनीहरूको पुनर्स्थापनाको कामले अझै पूर्णता पाएको छैन । हलिया प्रमाणीकरण भएर परिचयपत्र पाएका परिवार नै  पुनर्स्थापना हुन सकेका छैनन् ।  १३ वर्षअघि तथ्यांक...

कर्णालीका ३ जिल्लामा मात्रै २ हजार मुक्त हलिया

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये तीन जिल्लामा झण्डै २ हजार हाराहारीमा मुक्त हलिया रहेको छन् । सुर्खेतमा ४५५ जना, जाजरकोटमा २०१ जना, हुम्लामा १,२५८ जना मुक्त हलिया रहेका छन् । राष्ट्रिय मुक्त हलिया महासंघका अनुसार अन्य जिल्लाहरुमा मुक्त हलियाहरुको तथ्याङ्क संकलनको कार्य हुन सकिरहेको छैन । दैलेख, कालिकोट, सल्यान, जुम्ला, डोल्पा, मुगु र रुकुम पश्चिममा अहिलेसम्म तथ्यांक हुन नसकेको हो । महासंघका केन्द्रीय महासचिव पर्वत सुनारका अनुसार अहिले केही जिल्लामा तथ्यांक संकलनको काम भइरहेको छ ।&n