धनगढी – नेपालमा हलिया मुक्तिको घोषणा भएको सोमबार १३ वर्ष पुगेको छ। सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। कञ्चनपुरको पुनर्वास नगरपालिकाको हलिया बस्तीमा विभिन्न कार्यक्रम गरि सोमबार हलिया मुक्ति दिवस मनाइँदैछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पुनर्वासमा निर्माण भएका […]