हलिया मुक्ति दिवस : १३ वर्षसम्म पुनर्स्थापना अधुरै
सरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष बिते पनि उनीहरूको पुनर्स्थापनाको कामले अझै पूर्णता पाएको छैन । हलिया प्रमाणीकरण भएर परिचयपत्र पाएका परिवार नै पुनर्स्थापना हुन सकेका छैनन् । १३ वर्षअघि तथ्यांक...
उपचार खर्च नपाउँदा रोग पालेर बस्नु पर्ने र एक छाक टार्न पनि समस्या हुँदा फेरि साहुकै हलो जित्नु पर्ने बाध्यता मुक्त हलियालाई छ। यो कर्णाली प्रदेशका १२ बढी जिल्लाको समस्या हो।...
२०५७ सालताका पश्चिम नेपालको तराईमा कमैया मुक्ति आन्दोलनको उभार थियो । दासताको जञ्जिरबाट उन्मुक्ति खोजिरहेका कमैयाको आवाज सडकदेखि सदनसम्म गुञ्जिएको थियो ।
कमैया प्रकृतिकै दासताको जञ्जिरमा जकडिएका हलियाहरूमा पनि उन्मुक्तिको चेतको लहर थियो । सुदूरपश्चिमका ९ जिल्ला र साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ३ जिल्लामा हलियाहरू पुस्तौंपुस्तादेखि लागेको हलियाको जञ्जिर तोड्दै आन्दोलित भए, अन्ततः उन्मुक्त भए ।
त्यही उन्मुक्तिका अभियानकर्ता हुन् हरि श्रीपाइली तर मुक्तिको १३ वर्षसम्ममा पनि पुनःस्थापनाले पूर्णता नपाउँदा कहिलेकाहीँ उनको मन...
डडेल्धुरा, भदौ २४ । देशमा हलिया मुक्ति घोषणा भएको १४ वर्षमा प्रवेश गरेको छ । तर, हलियाका दुःख भने ज्युँकात्युँ छन्। यतिसम्मकी प्रधानमन्त्री शेरबहादुर देउवाकै हलियालेसमेत परिचयपत्र नपाएको गुनासो गरेका छन्। बुवा बाजेको पालादेखि देउवा परिवारको हलियाको रुपमा काम गरेको भएपनि आफूलाई परिचयपत्रसमेत नदिएको गन्यापधुरा गाउँपालिका–१ अशिग्रामका भीमबहादुर सार्कीले गुनासो गरेका छन् । उनले देउवा […]
डडेल्धुरा : २१ भदौ अर्थात् सोमबार हलिया मुक्ति घोषणा भएको १३ वर्ष पूरा भएको दिन। हलिया आन्दोलनकर्मी र सरकारबीच ५ बुँदे सहमतिसहित २१ भदौ २०६५ अर्थात् आजकै दिन हलिया मुक्तिको घोषणा गरिएको थियो।डडेल्धुरासहित देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। सरकारले हलिया मुक्ति घोषणा गरेको सोमबार १३ वर्ष पूरा भएको छ। तर, हलियाका दुःख भने ज्युँकात्युँ छन्। यतिसम्मकी प्रधानमन्त्री शेरबहादुर देउवाकै हलियालेसमेत परिचयपत्र नपाएको गुनासो गरेका छन्। बुवा बाजेको पालादेखि देउवा परिवारको हलियाको रु
बैतडी : जिल्ला हलिया मुक्ति समाजका सदस्यले आफूहरुसँग घुस लिएको भन्दै दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्त हलियाले जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका छन्।
हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीले हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत नेपाल सरकारले दिएको रकमबाट प्रतिपरिवार आठ हजार रुपैयाँ रकम घुस ल...
बैतडी - बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् ।
नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा आठ हजार रुपैयाँका दरले...