गुण्डा नाइके बस्नेतकी श्रीमती माया, जसले गौचन हत्यामा पेस्तोल उपलब्ध गराएकी थिइन् राजधानी समाचारदाता 1 min ago 0 04/11/2018 काठमाडौं, १८ कात्तिक । प्रहरीले चर्चित गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलगायत अन्य…