कुमारी बैंक र काठमाडौंको खुसिबुस्थित रोडीयो क्याफ एण्ड बारबीच छुट दिनेबारे सहमति भएको छ । क्याफेका ग्राहकले कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचाय र रोडीयो क्याफ एण्ड बारका निर्देशक सुचित्रा महर्जनले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौता बमोजिम कुमारी […]