'स्वास्थ्यमा बजेट घटाउनु हुँदैन, स्वास्थ्यको लगानी खर्च होइन'

विश्व स्वास्थ्य संगठनको एउटा ग्लोबल अध्ययनका अनुसार स्वास्थ्य सेवाहरूमा हामीले एक रुपैयाँको लगानी गरियो भने ६ रुपैयाँको नाफा आउँछ। हाम्रो देशमा राजनीतिज्ञ, नीति निर्माता र आम मानिसकोको समेत बुझाइमा आर्थिक लगानी भन्दा पनि आर्थिक खपत भन्ने गलत बुझाई छ।

सम्बन्धित सामग्री

विकास खर्च भ्रष्टाचारमा रूपान्तरण

सरकारले वार्षिक योजनाअन्तर्गत समग्र देशको विकासमा पैसाको लगानी गर्ने कार्य विकास खर्चमा समेटिएको हुन्छ । वार्षिक बजेट कार्यक्रममा बजेटलाई साधारण र विकास गरी मुख्यतया दुई भागमा विभाजन गरिन्छ । विकास खर्च पुँजीगत खर्च हो, जसले देशमा रोजगारी सिर्जना गर्छ, जनताको जीवनस्तरमा वृद्धि गराउँछ र देशको समग्र विकासमा टेवा पुर्याउँछ । विकास कहिले, कसरी, कहाँ, कसका […]

लक्ष्यको १५ प्रतिशतमात्रै खर्च : चुरेको गुरुयोजना कार्यन्वयनमा चुनौती

चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन सम्बन्धि २० वर्षे गुरुयोजनाले लिएको लक्ष्य अनुसार बजेट खर्च हुन सकेको छैन । चुरे गुरुयोजनाले निर्धारण गरेको कार्यक्रम कार्यन्वयनका लागि आवश्यक पर्ने लगानी र जनशक्ति अभाव, तल्लो तहसम्म संरचनागत विकास नहुँदा गुरुयोजना कार्यन्वयनमा चुनौती देखिएको हो । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनले गुरुयोजनाले लिएको लक्ष्यको १५ प्रतिशत मात्रै खर्च […]

कसरी खेर गयो मतदाता शिक्षाको अर्बौ लगानी

काठमाडौं, फागुन १२ । प्रत्येक निर्वाचन पिच्छे निर्वाचन आयोगले मतदाता शिक्षामा गर्ने लगानी खेर गइरहेको छ। निर्वाचन आयोगले मतदाता शिक्षामा मनलाग्दी खर्च गरेकाले परिणाम दिन नसकेको हो। निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनेभन्दा बजेट सक्ने र औपचारिकता निर्वाह गर्ने परिपाटीको सिकार मतदाता शिक्षा बनिरहेको छ। मतदाता शिक्षाको नाउमा आयोगले अनियमित र वितरणमुखी हिसाबले खर्च गर्ने […]

दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक २० खर्ब २५ अर्ब खर्च गर्नुपर्ने

दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक बजेट भन्दा ठूलो रकम खर्च गर्नुपर्ने तथ्याङ्क पेश गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै गरेको सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण गर्दै दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने बताएको हो ।उक्त औसत रकममध्ये ११ खर्ब ११ अर्ब सरकारी क्षेत्रबाट, ७ खर्ब  ३९ अर्ब निजी क्षेत्रबाट, ८७ अर्ब रुपैयाँ सहकारी तथा गैरसरकारी क्षेत्रबाट र ८८ अर्ब घर–परिवार क्षेत्रबाट लगानी हुनुपर्ने सरकारको

मन्त्रालयले भ्यू टावरमा खर्च नगर्ने मन्त्री झाँक्रीको दाबी

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावरलगायतका संरचनामा मन्त्रालयले लगानी गर्न नहुने बताएकी छन् । उनले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताइन् ।मन्त्रालयमा आर्थिक वर्ष २०७९-०८० का लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा मन्त्री झाँक्रीले नागरिकलाई बढी लाभ हुने योजना छनोट गर्नुपर्ने बताइन् । उनले भनिन्, “केही कुरा हामीले […]

अब भ्यू टावरमा लगानी नगर्ने,  बजेटको सिलिङ बढाउन आग्रह गरिने

सहरी विकास  मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा  मन्त्रालयले लगानी गर्न नहुने बताएकी छन् । उनले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताएकी हुन् ।सोमबार मन्त्रालयमा आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा  मन्त्री झाँक्रीले नागरिकलाई बढी लाभ हुने योजना छनोट गर्नुपर्ने बताइन् । उनले भनिनन्, ‘केही कुरा हामीले कार्यक्रमबाट हटाउन आवश्यक छ, सभा हल, भ्यू टावर लगायतका कुरा

पुँजीगत खर्च बढाउन सुझाव

पूर्व अर्थमन्त्री फोरमले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको छ । फोरमले देशको आर्थिक अवस्था र बजेट तथा समसामयिक विषयहरुमा पनि आफ्ना धारणा प्रस्तुत गरेको छ ।बैठकमा रेमिट्यान्स बढाउने, पुँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने र आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा […]

बजेट उत्पादनमूलक क्षेत्रमा खर्चिनु पर्छ : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राज्यको बजेट उत्पादन मूलक क्षेत्रमा खर्चिनु पर्ने बताएका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माछापुच्छ्रे गाउँ कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विकास र समृद्धिका लागि बजेट उत्पादन मूलक क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यकता औँल्याए ।‘हामीले खर्च गर्ने बजेट आत्मनिर्भर अर्थ बनाउने गरी लगाउन आवश्यक छ। देशको मूल बजेट नै उत्पादनमा केन्द्रित गर्न सकेनौ भने विदेशबाट कमाएर भित्राएको रेमिट्यान्स विभिन्न किसिमका सामा

मन्दिरका नाममा बजेट दुरूपयोग

मन्दिर निर्माणमा राज्यको ठूलो लगानी खर्च भएको छ। स्थानीय पालिकाका वडा कार्यालयदेखी प्रदेश सरकारले समेत मन्दिर निर्माणमा लगानी गरेका छन्। अझ कतिपय मन्दिरमा त पहुँच हुनेले संघीय सरकारबाट समेत बजेट मिलाएका छन्। केही मन्दिर भने सम्बन्धित सरोकारवालाले चन्दा सं...

उर्जा र सिंचाईका लागि ३ अर्ब १५ करोड बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा उर्जा र सिंचाईका लागि ३ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। 'प्रदेश पानी, प्रदेशकै जनताको लगानी’ कार्यक्रम अनुरुप निजी क्षेत्र र स्थानीय समुदायलाई लगानी गराउने र सौर्य तथा अन्य नविकरणीय उर्जाको विकासको लागि बजेट खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।