काठमाडौं, फागुन १२ । प्रत्येक निर्वाचन पिच्छे निर्वाचन आयोगले मतदाता शिक्षामा गर्ने लगानी खेर गइरहेको छ। निर्वाचन आयोगले मतदाता शिक्षामा मनलाग्दी खर्च गरेकाले परिणाम दिन नसकेको हो। निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनेभन्दा बजेट सक्ने र औपचारिकता निर्वाह गर्ने परिपाटीको सिकार मतदाता शिक्षा बनिरहेको छ। मतदाता शिक्षाको नाउमा आयोगले अनियमित र वितरणमुखी हिसाबले खर्च गर्ने […]